धैर्य र आत्मबलले निको हुने कोरोना – आत्तिनु पर्दैन

चितवन : हेटौडाकी कोरोना संक्रमित गर्भवती महिला संक्रमणमुक्त भएर घर फर्किएकी छिन् । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौडा १ चौकीटोलकी २५ वर्षीया महिला २५ वर्षीय गर्भवती कोरोनामुक्त भएर घर फर्किएकी छिन् । धैर्य र आत्मबलले निको हुने कोरोना आत्तिनु पर्दैन । रिपोर्ट नेगेटिभ आएपछि आइतबार कोरोना मुक्त भएकी हुन्। चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । पछि परीक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको थियो। आत्मबल बढाए कोरोना जित्न सकिने उनले अनुभव सुनाइन्। आत्मबलले निको हुने कोरोना धैर्य र आत्मबल ठिक पारे निको हुन्छ भन्ने सन्देश बाडिरहेकी छन् ।

Spread the love