क्यान इन्फोटेकको रौनक – फोटोफिचर

क्यान इन्फोटेकको रौनक – फोटोफिचर

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आजदेखि सुरू भएको २४औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्दै अवलोकनकर्ता।  बिहिबार एक कार्यक्रम बीच सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले मेलाको उद्घाटन गरेका छन्।  २४औं संस्करणको क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरू भएको छ।

सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत
सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत

Can Info tech 2018Can Info tech 2018

प्रबिधि सम्बन्धी सामग्रीहरुको प्रर्दशनीमेला CAN InfoTech सुरु

प्रबिधि सम्बन्धी सामग्रीहरुको प्रर्दशनीमेला CAN Info Tech आज बाट सुरु भएको छ । माघ ११ गते देखि १६ गते सम्म रहने यो मेलालाई प्रविधि सम्बन्धी जानकारी मिल्ने मेलाको रुपमा प्रत्येक वर्ष हेरिने गरेको छ ।

हिमालयन आनलाइन सर्भिस हन्सको नयाँ शाखा बिस्तार

दिपक न्यौपाने, काठमाडौ : २५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको र चीन इन्टरनेट संजाल औपचारिकरुपमै जोडिन थालेपछि नेपालमा हाल संचालनमा रहेका आई एस पि हरुले धमाधम आफ्नो सेवालाई फराकिलो पार्न शाखा कार्यलयहरु बिस्तार गरिहेका छन् । जसमध्ये इन्टरनेट सर्भिस प्रदायक कम्पनी हिमालयन आनलाइन सर्भिस हन्सको बल्खुमा सेल्स एण्ड सर्भिस सेन्टर बिस्तार भएको छ । केहि समय अघि टोखा मा शाखा कार्यलय बिस्तार गरेको भएतापनि अझै उपत्यकाका थुपै स्थानमा शाखा बिस्तार भै ग्रहकलाई सन्तुटि दिदै चुस्त रुपमा सेवा प्रदान गर्न लागीएको जनाइएको छ ।
आफ्नो सेवालाई फराकीलो पार्ने उदेश्यले बल्खु लगायत नेपाल भर शाखा कार्यलय बिस्तार भैरहेको जानकारी हिमालयन आनलाइन सर्भिसका मार्केटिङ्ग मेनेजर सन्जिव सिंहले दि पावर न्युज लाई जानकारी गराउनु भयो । कार्यक्रममा हन्सका सि.ई.ओ. हरिहर भण्डारीले नयाँ कार्यलय उद्घाटन गर्नु हुर्दै आफ्नो छोटो मन्तव्य राख्ने क्रममा आगामी दिनमा हन्स इन्टरनेटले गा्रहकलाई इन्टरनेट सेवामा सन्तुष्टि प्रदना गर्दै जाने कुरामा जोड दिनु भयो ।hons 123Himalayan online service hons

Nepal looks to China internet access after years of depending on India

The country’s information minister Mohan Bahadur Basnet inaugurated the link across the Himalayas at a ceremony in the capital, Kathmandu. Previously, all internet connections in the landlocked country came via three access points in its only other neighbour, India. The service was provided by India’s Bharti Airtel and Tata Communications through the cities of Bhairahawa, Biratnagar and Birgunj in southern Nepal.

Is Nepal falling for China’s soft power charm offensive?

Work on a communications link to China was finished in December 2014, but it was completely destroyed in a devastating earthquake in April 2015. A land transport route through the Tatopani border point to China is still closed. The new internet line provided by China Telecom Global extends from Kathmandu to the border point Rasuwagadhi into the Tibet region.

China has tight controls over the internet and blocks many websites which might carry content that is critical of the ruling Communist Party – including Google and Facebook – but the Nepal line is connected via Hong Kong bandwidth, which is not restricted by the infamous “Great Firewall”. The link was scheduled to be up and running by the middle of last year but it was delayed due to the difficulties of working at high altitudes above 4,000 meters. It comes after a coalition of two communist parties that are considered pro-China won Nepal’s election last month.

Leaders of the coalition said the new government will launch five or six megaprojects aimed at spurring development and job growth, including revisiting the Chinese company-funded Budhi Gandaki dam project, which was cancelled on the eve of the election.

‘नेपालमा चीनको इन्टरनेट भारतको भन्दा तीव्र- भारतीय एकाधिकार समाप्त ’

आजदेखि  नेपाल–  २५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको र चीन इन्टरनेट  संजाल औपचारिकरुपमै जोडिएका  छ।  संचारमन्त्री मोहनबहादुर बस्नेतले कनेक्सनको प्राविधिक उद्घाटन गरेका हुन्।  टेलिकमले चिनियाँ कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ कनेक्सन ल्याएको छ। चाइना टेलिकमका प्रतिनिधिहरु, नेपालका लागि चिनियाँ राजदुत र उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा प्राविधिक उद्घाटन गरिएको थियो।  hons_ long shape

चिनियाँ स्थलमार्ग हुँदै हङकङमा रहेको सर्भरबाट वितरण भएको व्यान्डवीथ नेपाल टेलिकमको रसुवागढी केरुङ फाइबर मार्गबाट आउने छ। सन् २००३ मा तत्कालीन सरकारले अरनिको राजमार्ग हुँदै कनेक्सन ल्याउन सम्झौता गरेको थियो। सोहीअनुसार १५५ किलोमिटर फाइबर पनि सन् २००८ मै सम्पन्न भएको थियो।  हाल भारतका कम्पनीमार्फत भैरहवा, विरगंज र विराटनगरबाटमात्र ब्यान्डवीथ ल्याइरहेको थियो। टेलिकमले अहिले भारतबाट करिब २५ जिबिपिएस ब्यान्डवीथ ल्याएको छ।  यो दुई देशवीचको कनेक्सनमा कोशेढुंगा सावित भएको सरोकारावालाहरुले बताएका छन्। लामो समयदेखिको प्रयास सफल भएको र यसले दीर्घकालिन सम्बन्ध, व्यापार, प्रविधिको आदानप्रदानमा उल्लेख्य भुमिका खेल्ने संचारमन्त्री बस्नेतको भनाइ छ।  त्यसपछि सन् २०११ मा फेरि नेपाल टेलिकम र तत्कालिन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच कनेक्सन ल्याउने सैद्धान्तिक सहमति पनि सन् २०१३ मा सम्झौता भएर काम भएपनि भूकम्पले क्षति पुर्याएपछि बैकल्पिक मार्गको रुपमा केरुङ रसुवागढी अगाडिमा पूर्वाधार निर्माण थालनी गरिएको थियो।Nepal-China-Crossborder-Optical-Fiber-Link-3-1024x684

प्रबिधिक क्षेत्रमा हिमालयमन अनलाईन सर्भिसको सफलता

दि पावर ज्युज डटकम : नेपालमा आइ एस पी – इन्टरनेट सर्भिस प्रदायक संस्थाहरु थुप्रै छन जसमध्ये हन्स ज्यादेै लोक प्रिय नाम हो । हन्सले नेपालको सुगम क्षेत्र मात्रै नभई दृर्गम क्षेत्रमा पनि आफ्नो सेवा पृयाउन सफल भएको छ । अन्य आइ एस पी हरुले सेवा दिन नसकोको स्थानमा पनि आफ्नो सेवा सहजै बिस्तार गराएको छ । रामेछापको बेथान, नेगे, मंगलटार लगाएतका दुर्गम स्थानमा आफ्नो सेवा बिस्तार गरेको छ । हाल दुर्गम स्थानमा सेवा बिस्तार गर्ने क्रममा सगरमाथा जिल्लाको दुर्गम सल्यरीको शिलुगुडिमा भर्खरै आफ्नो सेवा बिस्तार गर्ने सफल भएको छ ।
Wireless connection 96km हालको लामो दुरि भएपनि बिना रिपिटर टावर 110km Wireless connection  सल्यरीको शिलुगुडिमा संचालन गरिएको हन्सका सि इ ओ हरिहर भण्डारीले दि पावर ज्युज डटकमलाई जानकारी गराउनु भयो ।
यो 110km Wireless connection  तराईवाट ३१ सय मिटर पहाडी क्षेत्रमा सम्पर्क गराउने माध्याम बन्न सफल भएको हिमालयन अनलाईन सर्भिसले जनाएको छ । साथै यो कार्य सम्पन्न गर्नको लागी सहयोय पु¥याउने राधे, लामा दाई, किरण, आशिष, भानुभक्त सर, राई भाई लगाएत सबैलाई कम्पनीको तर्फवाट धन्यवाद दिइएको छ ।
दुर्गम क्षेत्रमा सेवा पु¥याउने उदेश्यले हन्स दिनरात लागीरहेको छ । सम्पुर्ण नेपालीलाई संचार सम्पर्कवाट जोडने उदेश्यले हन्सले पु¥याउदै आएको यो योगदान देशको आर्थिक बिकासमा टेवा पु¥याएको भनाई कम्पनीका मेनेजर संजीब सिंह को रहेको छ ।himalayan online service 6 himalayan online service himalayan online service3

थप भूकम्प मापन केन्द्रहरु खुल्दै

नेपालका उच्च हिमाली क्षेत्रहरुमा थप भूकम्प मापन केन्द्रहरु खोल्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार गएको दुई वर्षको अवधिमा २१ वटा स्टेशनहरुलाई पुरानो एनलग विधिबाट डिजिटल पद्धतिमा स्तरोन्नति गरिएको छ।

North Korea ‘ ballistic missile test’

The missile was launched at 07:55 local time (22:55 GMT Saturday) and flew east towards the Sea of Japan for about 500km, South Korean officials say. Pyongyang has conducted a number of nuclear tests in the past year. Sunday’s launch took place from the Banghyon air base in North Pyongan province on the west side of the Korean peninsula.  A national security meeting called by the South Korean government is due to convene shortly to discuss the launch.  South Korea’s Office of Joint Chiefs of Staff described the launch as a “show of force”.

A US defence official quoted by Reuters news agency said Washington “can confirm that we did detect a missile launch from North Korea”. On a visit to South Korea last week, US Defence Secretary James Mattis said that any use of nuclear weapons by North Korea would be met with an “effective and overwhelming” response.

He also reconfirmed plans to deploy a US missile defence system in South Korea later this year. North Korea conducted its fifth test of a nuclear device last year, and claims it is capable of carrying out a nuclear attack on the US, though experts are still unconvinced that its technology has progressed that far.  It has also said in recent weeks that it has a new intercontinental ballistic missile,  launch at any time. Source : bbc

सामसुङलाई पछि पार्दै एप्पल

पछिल्लो ५ वर्षदेखि विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बिक्रि गर्ने कम्पनीको रुपमा रहेको दक्षिण कोरियाली कम्पनी सामसुंगलाई पछि पार्दै एप्पल पहिलो स्थानमा उक्लिन सफल भएको  छ । एप्पललको पछिल्लो आइफोन सेभेन प्लसको तिव्र मागसँगै पछिल्लो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रिले सामसुंगलाई पछि पारेको हो ।  यद्यपि पछिल्लो समयमा अमेरिकी डलर बलियो भएसँगै अन्तराष्ट्रिय बजारमा आइफोनको मूल्य बढेका कारण एप्पलका स्मार्टफोनको बिक्रि तथा मुनाफामा केही असर परेको बताइन्छ । एप्पलले तिन महिनामा ७ करोड ८२ लाख आइफोन बेच्दा सामसुंगले भने ७ करोड ७५ लाख स्मार्टफोन मात्र बेच्न सफल भएको छ । सन् २०११ इता स्मार्टफोन बिक्रिमा सामसुंग एप्पल भन्दा पछि परेको यो पहिलोपटक हो । एप्पलले सार्वजनिक गरको तथ्यांक अनुसार पछिल्लो त्रैमासिकमा कुल राजश्वमा वृद्धि भएपनि चीनबाट प्राप्त हुने राजश्वमा भने ११ दशमलब ६ प्रतिशतले गिरावट आएको छ । चीनबाट प्राप्त हुने राजश्व घटेर १६ अर्ब २३ करोडमा झरेको छ ।

डिजिटल केवल टेलिभिजन कम्पनीका प्रवन्धक निर्देशकहरु मध्ये कस्ले सबैभन्दा बढि तलव भत्ता सुबिधा लिन्छन् ?

दिपक न्यौपाने, पौष १, २०७३, काठमाडौ : डिजिटल केवल टेलिभिजन कम्पनीका प्रवन्धक निर्देशकहरु मध्ये कस्ले सबैभन्दा बढि तलव भत्ता सुबिधा लिन्छन् त हालै नेपाल सरकारले नेपालमा एनालग प्रबिधि हटार्ई सम्पुर्ण केवल टेलिभिजनलाई डिजिटल बनाउने निर्णय लागु गरे संगै सुचान तथा संचार मन्त्रालयवाट स्वकृति लिई ५ वटा कक्पनीले नेपालमा डिजिटल प्रबिधि भित्रयाएका छन् । ती कम्पनीहरु सुबिसु केवल टि. भि. नेटवर्क, डोभान केवल टि.भि., मेरो टि.भि. प्रा ली तथा सिम्पल मिडिया नेटवर्क (सिम टि.भि.) रहेका छन् । हाम्रा आर्थिक रिपोर्टका अनुसार सो कम्पनीहरुका प्रवन्ध निर्देशकहरु मध्ये हालसम्कै केवल टि.भी इतिहासमा सवैभन्दा बढी तलव भत्ता सुबिधा लिने प्रबन्धक निर्देशकमा सिम टि.भी.का प्रबन्ध निर्देशक रमेश एमके पौडेल पर्दछन् ।

उनले सम्पुर्ण सुबिधा सहित भन्डै ११ लाख रुपैया प्रति महिना कम्पनीवाट बिभिन्न शिर्षकमा प्राप्त गदै आईरहेका छन्. । यो कम्पनी प्रबन्धक पौड्यलकै नेत्रित्वमा पहिलो पटक ४९% बिदेशी लगानी भित्रायर सेवा सुरु गरेको कम्पनी हो । २ वर्षको संचालन अबधिमा यो कम्पनीले भण्डै ६ लाख केवल टिभि ग्राहक वनाउन सफल भएको श्रेय पनि पौड्यललाई नै जान्छ । यस्तै यस  सम्बन्धी सेवा सुचारुगर्ने अर्को कम्पनी सुविधाका सि ई ओ सुधिर पराजुलीले दोस्रो तलव भत्ता सुबिधा लिने गरेका छन् । उनले हाल करिव ८ लाख ५० हजार मासिक रकम वुझदै आएका छन् ।

एनालग प्रबिधीवाट डिजिटल रुपान्तरण पछि सुबिसु केवलले भण्डै १ लाखा ५० हजार ग्राहक बनाएको छ । मेरो टिभि नेटवर्कका प्रमुख अधिकृत प्रकाश घिमिरेले करिव रु ५ लाख मासिक प्राप्त गर्ने अर्का सि इ ओ हुन् । यो कम्पनी भर्खरै मात्र संचालनमा आएको हुनाले सेवा बिीतारको क्रममा रहेको छ । डोयन केवल टिभिका प्रबन्धक मनोज भटट्राईले पनि मासिक रु ४ लाख चालिस हजार प्राप्त गर्ने गरेका छन् । यो कम्पनीले भर्खरैमात्र आफ्नो सेवा नेपालको पुर्वी मोरङ वाट थालनी गरेको छ ।