पत्रकार वीरेन्द्र साहका हत्या पक्राउ

२५ फागुन, वीरगञ्ज : एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । १२ वर्षदेखि बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी लाग्दै आएकाे थियो । आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दियेका छन् ।

Spread the love