अनु खड्का को पहिलो किताब “एक बर्ष- ३६५ अबसर” सार्वजनिक

न्यूयोर्क कि युबा नेपाली समाजसेबी अनु खड्का ले आफ्नो पहिलो किताब “वान इयर- ३६५ अबसर” सार्वजनिक गरेकी छिन। न्यूयोर्क को ज्याक्सन हाइट्स मा एभरेस्ट ट्राभल सन्चालन गर्दै आएकी खड्का ले फेब्रुअरी २० मा आफ्नो पहिलो कृती सार्वजनिक गरेकी हुन ।

“एक बर्ष- ३६५ अबसर” किताब मा जिबन लाई पुरै एक अबसर को रुप मा ब्याख्या गरिएको छ । उन को अनुसार, अमेरिका आए पछी र आउनु भन्दा अघी देखी नै आफु ले अमेरिकालाई एक अबसर को रुप मा हेरेको र त्यही अनुभब समेटेर आफ्नो नयाँ कृती तयार पारेको बताउनु भएको छ।

उक्त किताब मा हाम्रो दैनिक जिबन मा उपयोगी कुरा हरु लाई समाबेस गरिएको छ । अमेरिका मा काम खोज्ने कसरी देखि, आप्रबसी हरु को समस्या, र समाधान हरु आदी इत्यादीकुरा हरु उक्त पुस्तक मा पाइन्छ ।

उक्त किताब ४८ आवोर्स पृन्ट अमेरिका बाट पृन्ट गरिएको हो । आफ्नो पहिलो कृती लाई सबै ले मन पराइदिनु हुन्छ भन्ने बिश्वास उक्त किताब को लेखिका खड्का ले गर्नु भएको छ।

Spread the love