समुदायलाई शैक्षिक केन्द्र हस्तान्तरण

 भरतसन्तोषी,नुवाकोट : नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रा देवी को फेदिगाउमा गुड अर्थ गोलबल द्वारा १० लाखको लागतमा निर्माण गरेको शैक्षिक केन्द्र आज एक कार्यक्रम आयोजना गरि समुदाय लाई हस्तान्तरण गरेको छ।उक्त कार्यक्रमको प्रमुख अतिथि वडा न ६ का वडा अध्यक्ष लालबहादुर तामाङ रहनु भएको थियो । उहाँ ले रिबन काटेर शैक्षिक केन्द्र को उदघाटन गनुभएको थियो ।कार्यक्रम मा विशेष अतिथि फेदि गाउँका समाज सेवि दावा तामाङ रहनु भएको थियो । सो भवन निर्माण का अध्यक्ष दुवनाथ भेटुवाल रहनु भएको थियो उक्त शैक्षिक केन्द्र को नाम बटाईफलाई शैक्षिक केन्द्र रहेको छ।उक्त केन्द्र मा लाईबेरि समेत रहने र महिला समूह विद्यार्थीहरु बालबालिका उक्त केन्द्र मा आयर अध्ययन गर्ने सकिने गुड अर्थका रोसन झाले बताउनु भयो ।National election of nepal Nga_chhap-lagaunesocial education center 1

https://www.youtube.com/watch?v=LcBdm7-nqF0

Spread the love