नेपालमा अमेरिकाबाट बढी रेमिट्यान्स

नेपालमा अमेरिकाबाट बढी रेमिट्यान्स

नेपालमा आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । राष्ट्र बैंकको गत आवको ११ महिनाको तथ्यांकअनुसार बढी रेमिट्यान्स अमेरिकाबाट भित्रिएको छ । अमेरिकाबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि रेमिट्यान्स पनि बढ्दै गएको हो। नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् ।   यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । 

च्याउ खाँदा ३ जनाको मृत्यु

रोल्पामा विषालु च्याउ खाँदा ३ जनाको मृत्यु भएको  छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा एकै घरको ३ जना रहेको जनाएको छ । मृत्यु हुनेमा रोल्पाको लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्कर रहेको छ । साउन ८ गते बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएर उनीहरु बिरामी भएको स्थानीयले जनाएको छ । बिरामी भएको थाहा पाएर आफन्तले स्थानीय मेडिकलमा लगेका थिए।पुरमला र छोरी सुनिताको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान निधन भएको थियो भने छोरा पुष्करको साउन ११ गते लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन्दरीजलमा जल लीन बोलबम यात्रीको लर्को

आज साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ  । भगवान शिवका भक्तजनहरू शिवलाई शुद्ध जल चढाउन साउन दोस्रो सोमबार सुन्दरीजलपुगेका छन । बोलबम’ भक्तजनहर सुन्दरीजलमा पैदल हिँडेर सुन्दरीजलको जल लेरायर पशुपतिनाथ मन्दिरमा चढाउँने गर्दछ ।

बोलबम

आज साउन महिनाको दोस्रो सोमबार  बिहानैदेखि सुन्दरीजलको जल लिने भक्तजनको भीड लागेको छ  । सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। साउन महिनाको हरेक सोमबार परिवारको उन्नतिको कामनासहित भगवान शिवको पूजा गर्ने प्रचलन छ।

बोलबम

1-year-old A young American girl dies in Puerto Rico

A young American girl, around 18 months old, was accidentally dropped overboard by her grandfather from the 11th deck of Royal Caribbean’s Freedom of the Seas cruise ship while docked in San Juan, Puerto Rico, after returning from a a week-long trip through the Caribbean.

The girl was pronounced dead soon after the accident yesterday, Sunday, July 7, 2019, after falling 150 feet and landing on the concrete dock below. The girl’s maternal grandfather, Salvatore Anello of Valparaiso, Indiana, is under investigation. The rest of the family is from Granger, Indiana.

The grandfather was holding the girl by on open window when she slipped through his arms. The family of the girl’s parents – her father, Alan Wiegand, a Indiana Police Officer – along with her younger brother, and paternal and maternal grandparents were to take a holiday together aboard the cruise ship.

The Federal Aviation Administration

Could two fatal airline crashes killing hundreds had been avoided? This question becomes more pressing, accusing Boeing to have left the Federal Aviation Administration in the Dark about last-minute changes to the Boeing 737 MA

As a result, FAA was poorly positioned to oversee the safety of the automated flight system that was to blame for the two deadly crashes in Indonesia and EthiopiaThe agency engineers in charge of keeping a watch on the airplane’s flight control systems through the latter part of its development had little experience with such software, according to The Times.

The 737 MAX met the FAA’s stringent standards and requirements as it was certified through the FAA’s processes,” Pedraza said in the statement. “The FAA considered the final configuration and operating parameters for MCAS and concluded it met all certification and regulatory requirements.”

Boeing spokesman Peter Pedraza said the company actually had informed the FAA about changes it made to the flight-control system, dubbed MCAS, during the 737 Max’s development.

“The 737 MAX met the FAA’s stringent standards and requirements as it was certified through the FAA’s processes,” Pedraza said in the statement. “The FAA considered the final configuration and operating parameters for MCAS and concluded it met all certification and regulatory requirements.”

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ३ को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको छ । अन्दाजी ३५ वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार घटनामा मारिने र घाइतेको संख्या यकिन नभएको बताएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा स्थानीय समयअनुसार आइतबार साँझ गोलीबारी भएको थियो । यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।

साउन महिनामा हरीयो रङको महत्तव


साउन, काठमाडौं, सपना श्रेष्ठ : साउन महिनामा हरीयो रङको ठुलो महत्व छ । साउनमा हरीयो चुरा लगाउने चलन छ ।साउन महिना हरियालीको महिना हो । हरियो रङ शिव भगवानलाई मन पर्ने रङ हो । हरीयो रङ प्रकृतीको रङ हो । पौराणिक कथा अनुसार साउन महिना भगवान शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ ।  विशेष  गरी भगवान शिवको अशिम कृपा प्राप्त गरी भाग्य उदय गर्नकोलागी हरीयो रङको ठुलो महत्तव हुन्छ । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ । 


भगवान शिव

चुरा एक प्रकारको गहना हो ।सामान्यतया महिलाहरूले गहनाका रूपमा नाडीमा लगाउने गर्छन् । यो महिलाहरूको प्रमुख गहना हो । साउनमा हरीयो चुरा बढीलगाउने गर्दछ। साउन महिनामा श्रीमानको नामको हरियो चुरा र मेहेन्दी लगाउनाले आयु लामो हुने विश्वास रहेको छ । बुध ग्रह कुनै पनि ब्यक्तिको जीवन र व्यवसायसँग जोडिएको हुन्छ । किनभने बुधलाई पनि हरियो रगं प्रिय मान्ने भएकाले यो रगंको सामानहरु लगाउदा काम सफलता मिल्दछ । त्यसका साथै श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर हुने विश्वास रहेको छ ।

श्रीमान श्रीमतीको सुमधुर सम्बन्ध

मेहेन्दीलाई नारीको सौन्दर्यको साधनका रुपमा लिइन्छ । सुन्दर देखिन पनि महिला मेहेन्दी लगाउन आकर्षित हुन्छन् । साउन महिनाभर कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी र हरियो तथा पहेँलो चुरा लगाउनेको भीड लाग्ने गरेको छ । अविवाहित युवतीले लगाएको मेहेन्दी गाढा बस्यो भने भविष्यमा धेरै माया गर्ने पति पाइने भनाइ पनि छ । पछिल्लो समय धर्मसंस्कृतिसँगै फेसनमा जोडिएको छ ।


मेहेन्दी

यस महिनामा शिवको आराधना, पूजा, व्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने जनविश्वास छ । साउन महिनाको मुख्य रौनक नै हरियो चुरा तथा सोमबारे व्रत नै हो । साउन महिनाको सोमबारको व्रत बसे अविवाहिताले राम्रो वर पाउने र विवाहितहरुमा श्रीमान् श्रीमतीको सम्बन्ध सुमधुर बनाउने जनविश्वास छ ।

Grasshopper invades Las Vegas

Las Vegas has been invaded by thousands of swarming grasshoppers that descended en masse on the tourist-filled Strip.

The insect invasion is being attributed to the unusually wet weather experienced by the area’s normally desert-like climate. This year, Las Vegas has recorded more rain in six months that the annual average.

Tourists and Vegas residents alike shared intense footage of the massive swarms that drove people from the usually bustling strip to take cover.

Unlike locusts, a devastating species that can clear huge swathes of vegetation in their path, these migratory pallid-winged grasshoppers are native to North America. The insects’ migration up north is expected to be complete in two to three weeks, according to Nevada’s state entomologist

ट्रकलाई बसले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गमा ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जानकारी दिएको
दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेपालमा घुम्न आउन अमेरिकनलाई १६० डलरमा ५ बर्षे भिसा

काठमाडौ : १५ दिनको नेपालको भिसा लिनका लागि पहिले २५ डलर शुल्क लाग्दै आएकोमा अब ३० डलर शुल्क लाग्ने भएको छ । ३० दिनको भिसाका लागि पहिले ४० डलर शुल्क लाग्दै आएकोमा अबदेखि ५० डलर शुल्क लाग्नेछ । नेपालमा घुम्न आउन चाहने विदेशीहरुका लागि भिजिटर भिसाको शुल्कमा बृद्धि गरिएको छ । न्युयोर्क स्थीत महाबाणिज्यदूतावासले दिएको जानकारी अनुशार १५ दिनदेखि ५ बर्षसम्मको भिसा शुल्कमा बृद्धि गरिएको छ ।