ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ

ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ

काठमाडाै : गत वर्ष २ अर्ब १५ करोड ६५ लाख ९२ हजार रुपैयाँ पुगको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७४/७५ मा ७ प्रतिशत अर्थात १५ करोड ०४ लाख ३२ हजार रुपैयाँले नाफा बढाएको छ भने यो बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ ।  यो बैंकको खराब कर्जा अनुपात ०.६९ प्रतिशत छ । यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.३५ प्रतिशत छ । बैंकको आधार दर १०.५५ प्रतिशत छ भने औषत व्याजदर ४.८६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ६१ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

महाभियोगको सामना गर्ने कि राजीनामा दिने !

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्ने मनस्थितिमा सत्तारुढ दलका सांसदहरु छन् ।   नेपाली कांग्रेसले यसबारे ठोस निर्णय नदिएकाले जोशीको अनुमोदनको पर धकेलिँदै आएको छ । प्रमाणपत्र विवाददेखि विवादास्पद फैसला गरेको, सुनवाईको क्रममा संसदको गरिमालाई ख्याल नगरेकोजस्ता आरोप जोशीमाथि छ । सत्तारुढ दलबाट राजीनामाको लागि सन्देश वा सम्भावना जस्ता कपोकल्पित र भ्रामक समाचार प्रकाशित भइरहेको प्रति सचिवालयको ध्यानाकर्षण भएको छ ।’ ।’ नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाणले जोशीको विषयमा उठेका प्रश्नबारे छानविन र अभिलेख गर्ने निकाय संवैधानिक परिषद र संसदीय समितिको भएकाले पार्टीले त्यसमा कुनै हस्तक्षेप नगरेको र नगर्ने बताएका छन्  भने  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि करिब १५ वर्षअघि नै न्यायिक टिप्पणी उठेको थियो । गाँजा बरामद भएको लागू औषधसम्बन्धी एक मुद्दामा जोशीमाथि सर्वोच्च अदालतकै संयुक्त इजलासले न्यायिक टिप्पणी उठाएको छ ।  जोशीले राजीनामा नदिने अडान लिँदै आएको सन्दर्भमा अब सत्ता पक्षको रणनीतिको सामना गर्छन् या अर्को कुनै सेफ ल्याण्डिङ’ को बाटो रोज्छन् ।
समितिको निर्णय प्रक्रियामा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्ुष्टि जनाइसकेकाले  चौतर्फी विवाद देखिएका दीपकराज जोशी राजीनामा दिएर मार्गप्रशस्त गरिदिन सुझाव दिएका छन् । साउन १४ गते नै जोशीको सचिवालयलेसंसदीय सुनुवाईमा परेको उजुरी र सुनुवाईका क्रममा सोधिएको प्रश्नको जोशीले जवाफ दिइसकेको अवस्थामा अब जोशी निर्णयको प्रतिक्षामा रहेको जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तर जोशीले भने राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

Last act of Rudy Giuliani

Mr. Deepak Neupane : If you’re too young to have experienced the 1990s firsthand, if you have no memory of the O.J. Simpson verdict or the night Diana died or someone named Jewel, then you’re just going to have to take my word for this, because I know it’s going to sound bizarre and kooky, kind of like the QAnon conspiracy, but I promise you it’s true.

Long ago, in his prime, Rudy Giuliani was an important and visionary politician who probably had more influence on modern American cities than anyone else, for better and for worse. I know, you see him on TV now, appearing as the president’s lawyer, and you think, “Hey, when did Montgomery Burns become a real person, and why is he having an entire conversation with himself like he’s hearing voices?” I get it. Twenty years is a long time in American politics. Believe it or not, we once bounced a speaker of the House from office because he sidestepped the ethics rules on a book deal. I mean, that wouldn’t even trend on Twitter now.

But back in the mid-’90s, when he was still a respected former prosecutor with a trademark comb-over, Giuliani turned around a city that a lot of people had come to think was no longer governable. To a New York brought low by crack and corruption and neglect, the new mayor brought a ruthless kind of metrics and accountability. Don’t let these liberals who lived there in the ’90s, as I did, tell you how dark and despairing life was under the repressive Giuliani regime. They disdained Giuliani, but secretly they loved his mayoralty. They branded him heartless and trashed him at dinner parties, then slept blissfully above quiet, well-patrolled streets where the subway rumbled reliably and the garbage didn’t sit around for weeks on end.

That’s why, despite being a Republican in a city dominated by Democrats, Rudy won reelection with almost 60 percent of the vote. Mayors all over America openly copied Giuliani’s data-driven approach. Rudy’s popularity plummeted during his second term, as allegations of excess overshadowed his achievements. I first interviewed him at the low point, in 1999, when the police shooting of an unarmed black man named Amadou Diallo had ignited the city and shaken his mayoralty. Rudy sat stone-faced in the living room of Gracie Mansion, summoning all the contrition he could muster.

शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइनेको संख्यामा सुधार

शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरुको निरन्तररुपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ । राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसको सन्दर्भ पारेर बिहीबार जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा एक सय मध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ ।   सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ । प्रदेश २ मा सबैभन्दा कम अर्थात् ४५.३ प्रतिशत छ । अर्कोतर्फ पाँच वर्षमा नेपालमा शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ । सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो । सन् २०१६ मा आइपुग्दा नौ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ ।

Hiking in Wales to promote Nepal

Deepak Neupane, Kathmandu, August 2 :With the view to attract tourists in Nepal Tourism Year 2020, a three-day “Hike for Nepal” campaign is taking place in Wales of the United Kingdom (UK).

The Pokhareli Munch UK and the We Will Rise Foundation (WWRF) are jointly organizing the event that will formally kick off on August 3 under the banner of the We Will Rise Foundation. It is to be supported by the Nepal Tourism Board, Non Resident Nepali Association (NRNA), UK and the Embassy of Nepal, London, among others.

The event, the third of its kind following previous two events held in Hong Kong in 2016 and 2017, is expected to support the “Visit Nepal Year 2020” announced by the Government of Nepal to bring about two million tourists at home. The theme of the event is “Lets walk together for the cause of Nepal”, which itself symbioses the call for unity for the sake of the country. The founder of We Will Rise Foundation Tulsi Gurung said that the campaign will be continued in the days coming as an effort for the development of tourism in Nepal.

Hiking on the ‘Black Mountain’, will take place on August 4 and presentation of cultural and entertainment programs are the part of the event, said the WWRF. Phurpa Tenjing Sherpa -13 times Mt Everest Summiteer; Thaneshor Guragai, the world Guinness book record holder in 16 different categories; Nirmal Shrestha, WWRF Nepal director; and Suraj Gurung, WWRF Hong Kong director will be there to grace the moments and the team left for there Tuesday.

Over 150 people from the U.K. and many countries in the world including the Ambassador of Nepal, popular singers from Nepal and Hong Kong, local MPs, Chairman of Powys County Council, Mayors and councilors from both Brecon and Talgarth and locals are expected to attend the main event. The WWRF, an NGO registered with the government of Nepal, was established after the earthquake with an objective of contributing to the causes helpful to revive the country hit by the quake.

 

 

कम्बोडिया पठाउने नाममा ठगी गरेकोआरोपमा युवक पक्राउ

जागिर लगाइदिने भनी १९ जनालाई कम्बोडियामा अलपत्र पारेको र ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।बस्नेतलाई प्रहरीले काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो ।

 

NEpali Police

९५ जना प्रहरी नायब उपरीक्षकको एकैपटक सरुवा

१६ साउन, काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षकको एकैपटक सरुवा गरेको छ ।  सरुवा हुनेहरुको नामावली यस प्रकार छ ।DSP_SARUWA

मूर्ति पूजाका विरोधी गौतम बुद्ध

 विनोद मन्जन : निबन्ध:  बुद्धज्यू  :  तपाईंंको २५६० औँ जन्म जयन्तीका अवसरमा नेपालमा अन्तर राष्ट्रिय सम्मेलन सम्पन्न भयो । तपाईंंको जन्मका विषयमा भारतले दावी पेस गरेकाले केही विवाद जस्तो भएको छ । विश्व शान्तिको कुरा गर्नेले यहाँ जन्मेको र उहाँ जन्मेको कुरामा भन्दा तपाईंंको आदर्शलाई पछ्याएर कति राम्रो हुन्थ्यो । एक छाक खाए शरीरलाई पुग्छ भनेर तपाईंंले आफ्नै अनुभवबाट दिइएको शिक्षा खोइ कतिले पालना गर्छन् भन्न सकिन्न । बरु दिनको पाँच चोटि खानेको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । भाषणमा बुद्धका आदर्श पछ्याउनु पर्छ भन्नेको कमी छैन । मलाई त लाग्छ तपाईंंले दिनु भएको शिक्षालाई पालना गरे पुग्छ ।
तपाईंंले जति बेला आफ्नो फरक दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो त्यति बेला तपाईंंले मूर्ति पूजा अनावश्यक भन्नु भएको थियो । अफशोच् आजका मितिसम्म आइ पुग्दा विश्वभरि सबैभन्दा ठुला र धेरै मूर्ति तपाईंंकै छन् भन्ने गरिन्छ । तपाईंंलाई केन्द्र बनाएर बुद्ध धर्मको विकास भएको छ । फेरि थुप्रै बुद्धको कुरा पनि चल्छ । कतिले चार जना बुद्धको नेपालमा जन्म भएको उल्लेख गर्छन् । जे होस् तपाईंंको चर्चा आज पर्यन्त पनि खुब चलेको छ । कसैले किटान साथ बुद्ध जापानमा जन्मिएका थिए भन्छन् । ऐतिहासिक तथ्य केलाउँदा एउटा बुद्धको जन्म जापानमा पनि भएको रहेछ ।
तपाईंंले त्यति बेलै मूर्ति पूजाको विपक्षमा उभिनुमा विशेष कारण छ । हो तपाईंं मान्छे श्रमबाट टाढा नहुन र सधैँ पूजाको नाममा समय बर्बाद नगरुन् भन्ने हुनु पर्छ भन्ने तपाईंंका योगदानलाई दर्शनका रूपमा स्वीकार गर्ने र धर्मका रूमा स्वीकार गर्नेहरुको कमी छैन । कुन पक्षमा सङ्ख्या कति छ भन्ने भन्दा पनि कुन कुरा वैज्ञानिक हो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ । मूर्ति पूजा गर्नु हुन्न भन्ने कुरा दर्शनकै पाटो हो । जब मूर्ति पूजा गर्नु हुन्न भनिन्छ तब त्यहाँ परम्पराको विरोध छ । परिवर्तनको सङ्केत छ । अब कसै कसैले त बुद्धका हजारौँ उपदेशका अगाडि एउटा कुरालाई समाएर हिँड्नु ठिक होइन पनि भन्छन् । बुद्धको मूल कुरो नै फरक ढङ्गले बुझेपछि त सक्कि गो नि ¤
मेरो विचारमा नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले आफैले अनुभव गरेर धेरै कुराको निष्कर्ष निकाल्नु हुन्थ्यो । जीवनमा अनुभव गर्न नसकिने कुराको पछि लाग्नु हुँदैन भनेर नै बुद्धले मूर्ति पूजाको विरोध गरेका हुन् । देख्न पनि नसकिने, महसुस गर्न नसकिने, सशरीर स्पर्श गर्न पनि नसकिने कसैले भेट्न पनि नसकेको, न आकृतिमा एक रूपता, न त मूर्तिमा समानता चित्रकारको कल्पनामा आधारित चित्र, मूर्तिकारको कलामा आधारित मूर्तिका पछाडि लाग्नु विवेकी मानवका लागि सुहाउने कुरै होइन । आजसम्म पूजापाठका बारेमा चलेका विधिहरु छन् ती सबै खर्चालु छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त समय खर्च हुन्छ । जसको क्षतिपूर्ति केहीबाट पनि हुँदैन । अन्नका कुरा गरौँ, कपासको कुरा गरौँ, तेल, घिउको सन्दर्भ निकालौँ । फुल, कपडाको चर्चा गरौँ, मठ, मन्दिर, मस्जिद, चैत्य, गुम्बा, चर्च निर्माणमा हुने खर्चको कुरा गरौँ जहाँ पूजा हुन्छ त्यहाँ खर्च हुन्छ ।
अब खर्च त जहाँ पनि हुन्छ भन्ने कुतर्क गर्नेहरुको पनि कमी छैन । जीवनको अति आवश्यकता पूर्तिका लागि हुने खर्च धर्मका नाममा हुने खर्चको तुलनै हुँदैन । त्यसै गरी केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने तर्क गर्नेहरुको पनि कमी छैन । नदेखिने प्राप्तिका लागि लाग्नेहरुले मानसिक सन्तुष्टिको कुरा गरेको पनि सुनिन्छ । जसले जे भने पनि सिङ्गो मानव जीवनमा मूर्ति पूजाले ठुलो घाटा पारेका छ । फेरि धर्ममा नाफा घाटाको कुरा गर्नु हुन्न भन्ने उपबुज्रुकहरुको पनि कहाँ कमी छ र ? भ्रष्टाचार गरेको केही रकम धर्मका नाममा खर्च गरेर चोखिएको ठान्नेहरुको पनि सङ्ख्या थुप्रै छ । यी यस्तै अनेक कुराहरुको ज्ञान तपाईंंलाई थियो र मूर्ति पूजाको विरोध गर्नु भएको हुनु पर्छ ।
मानसिक रूपमा धर्मले कमजोर बनाउँछ भने भौतिक रूपमा पूजाले अलग राख्छ । मानसिक रूपमा शक्तिशाली हुन विवेकले चल्न सक्नु पर्छ, शारीरिक श्रमका लागि पूजाबाट अलग हुनै पर्छ । बुद्धका अनुयायीहरुले यो कुरा आत्मसात् गर्न नसक्नु ज्यादै ठुलो कमजोरी हो ।
गौतम बुद्धलाई तत्कालीन समयमा परिवर्तनका पक्षमा रहेको र परम्पराका विरुद्ध दार्शनिक रूपमा सबैले स्वीकार गर्न सक्छन् भने धर्मका रूपमा निश्चित समुदायले त्यो पनि भ्रमपूर्वक मात्रै बुद्धलाई चिन्छन् ।
सिङ्गो मानव जीवनलाई अस्तित्व प्रदान गर्नका लागि धर्मले होइन, दर्शनले सहयोग पु¥याउँछ । दर्शनलाई धर्म बनाउने भुल गर्नेहरुले बुद्धको सम्मान होइन, अपमान गरेका छन् भन्ने मेरो ठम्याइ छ । धर्मलाई चाहिँ दर्शनको आँखाले हेर्नु पर्छ । न कि दर्शनको हुर्मत लिएर धर्मका रूपमा ग्रहण गर्नु विडम्बना हो ।
शान्तिको झन्डा फहराउने अनि हात हतियारको निर्माणमा होडबाजी गर्ने प्रवृत्तिले मानिसलाई कहाँ पु¥याउँछ । बुद्धको महिमा गाउने र विश्वलाई शान्तिको सन्देश दिने हो भने हतियारबाट मुक्त राख्न सक्नु पर्छ । अहिंसाको प्रवचन दिएर नथाक्ने अनि मानव मस्तिष्कको निर्माणमै अनेक खालका अझ भनौँ हिंस्रक बनाउने खानेकुरा खाने कुराले बुद्धको सम्मान होइन, अपमान हुन्छ । आफैले हिंसा नगर्नु भन्दैमा बिहान उठेदेखि बेलुका नसुतेसम्म मासु मात्रै खानु भनेको त होइन नि ? सबै प्राणीको हितका लागि अहिंसाको कुरा गरिएको यथार्थलाई भुलेर अर्काले मारेको त हो नि भनेर चौबिसै घन्टा मासुमा मस्ती मान्नेहरुको के कुरा गर्नु र ¤
गौतम बुद्धले त सबै प्राणीलाई समान दृष्टिले हेर्नु भएको र ज्ञान दिनु भएको हो । अहिलेको विश्व प्राणीको रक्षाको कुरा त परै जाओस् सर्वश्रेष्ठ प्राणी भनिएको मानव जीवन कल्पनै गर्न नसकिने प्राप्तिका रूपमा व्याख्या गरिएको मानवकै हत्याका लागि उद्धत छ । कसैले विश्व शान्तिको ठेक्का आफ्नै ठान्छ र हतियार उत्पादन र बिक्री गरेर आर्थिक समृद्धि प्राप्त गर्छ । उसलाई कुनै पनि कानुनले छुँदैन, किनकि हतियार बिक्रीबाट थुप्रो रकमको सानो अंश अनुदान दिइएर आफूलाई सुरक्षित राख्न सफल छन् । राष्ट्रिय, अन्तर राष्ट्रिय कानुन कुनै पनि कानुनले त्यस्तालाई छुँदैन । अनि शान्तिको प्रवचन पनि तिनैले दिन्छन् । न त तिनीहरुलाई बुद्धको शान्ति र अहिंसाका वाक्यले हुन्छन् । न त बुद्धको दर्शनले दच्काउँछ । न त बुद्ध धर्मैले पनि शान्तिका लागि प्रेरित गर्छ ।
विश्वमा ठुलो सङ्ख्या धर्म नमान्नेको छ तिनीहरुलाई दर्शनले आकर्षित गर्छ । त्यो कुनै पनि धर्म नमान्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । धर्मको अन्ध विश्वासका आडमा जीवनयापन गर्नेहरुले अद्भुत प्रगति गर्न सक्दैनन् । भ्रमको अवस्था सधैँ टिक्दैन । त्यसैले पनि बुद्धको आयाम फराकिलो बनाउने, विश्वलाई मानव हिंसा बुद्ध धर्म मान्नेले नै हतियार बनाउँछ भने त्यो बुद्धको अपमान हो । अझ त्यस्ता खतरनाक हतियारहरुको प्रयोग गरेर मानवको ज्यान लिनु त कति भयावह कुरा हो हो । शान्ति कायम गर्नु अघि युद्ध अनिवार्य छ भन्ने दर्शन पनि विश्वमा नभएका होइनन् तर ती मानवका पक्षमा छैनन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
बुद्ध तपाईंंको नाम लिइएर नथाक्नेहरु थुप्रै छन् । स्वघोषित विभिन्न तहका अनुयायी बनेर क्रियाशील पनि थुप्रै छन् । तपाईंंले छोडेर गएका ज्ञानका कुरामा कम ध्यान दिने र कुनै पनि मानेमा ज्यान बनाउने अनि तपशीलका केही कुरा गरेर मूल चुरो कुरोलाई व्यवहारमा नउतार्नेहरुले बुद्धको नाम मात्रै लिइएर केही हुँदैन । मत्स्य न्यायको नामले चिनिने ठुलाले सानालाई खाने परम्पराको अन्त्य गर्नका लागि र बुद्धले भन्नु भएको विश्व शान्तिका लागि हतियार उत्पादन बन्द गर्नै पर्छ । कसैले दादागिरी देखाउन हतियार बनाइ रहेछन् । कसैले शान्ति कायम गर्ने जिम्मेवारी बहन गरेको भनेर पनि हतियार बनाइ रहेछन् । कसैले व्यापारका लागि भनेर हतियार बनाइ रहेछन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले संस्कृतिको हवाला पनि दिइएका छन् । जबसम्म ज्ञान, बुद्धिले आफ्नो हैसियत देखाउने परम्पराको विकास हुन्न तबसम्म अहिंसाको सार्थक प्रयोग हुँदैन । युद्ध नै शान्तिको आधार मान्ने र शक्ति त्यो पनि हतियारबाट प्रयोग गर्ने हो भने बुद्धले सोचेको र देखेको अहिंसा मुक्त विश्वको व्यावहारिक प्राप्ति सम्भव छैन ।
चाहे ज्ञानकै व्यापारका सम्बन्धमा किन नहोस्, व्यापारले नाफा नोक्सानको कुरा गर्छ । धर्ममा त्यसो हुँदैन भन्नेहरुले बुद्धलाई विश्वव्यापी बनाउने होइन, सीमित मात्रै बनाउने छन् ।
बुद्धले दिनु भएको आधारभूत ज्ञान मूर्ति पूजा नगर, हिंसा नगर र शान्ति कायम गर भन्ने कुरालाई व्यवहारमा नउतार्ने होइन, उल्टो गर्नेहरुले कसरी बुद्धलाई सम्मान गर्न सक्छन् ? भन्ने मेरो मत छ । बुद्धज्यू तपाईंं पनि यति बेला पृथ्वीमा हुनु भएको भए तपाईंंका अनुयायीहरुको व्यवहार देखेर दिक्क हुनु हुन्थ्यो होला । अझ धर्मका नाममा अनेक व्याख्या र सम्प्रदायतिरको सङ्कीर्णतातिर म प्रवेशै गर्दिनँ । किनकि तपाईंंले धर्म होइन, मानवलाई दर्शन दिनु भएको हो । दर्शनले सही बाटो देखाउँछ भने धर्मले गलत । तपाईंं (बुद्ध) का दर्शनलाई आत्मसात् गर्ने प्रतिबद्धता सहित कलम बन्द गर्छु ।
तपाईंंकै दर्शनको शिष्य
विनोद मन्जन

‘नयाँ मिसाइल बनाउने काममा उत्तर कोरिया’

बीबीसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका नेता किम जोङ उनबीच सम्बन्धलाई सुधार गरेको उत्तर कोरियाले नयाँ ब्यालिस्टिक मिसाइल बनाउने काम सुरु गरेको छ। नयाँ मिसाइल बनाउने काममा उत्तर कोरियाले स्पष्ट जनाएको  अमेरिकी संचारमाध्यमले आरोप लगाएका छन्।  जासुसी उपग्रहले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल निर्माण स्थलमा गतिविधि देखेको छ।उत्तर कोरियाले सुरु गरेको ब्यालेस्टिक मिसाइलको काम कहाँसम्म पुग्यो भन्ने स्पष्ट नभएको जनाएको छ। जुनमा ऐतिहासिक भेटवार्ता भएको थियो।  वार्तापछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट परमाणु खतरा नभएको जनाएका थिए ।

85 injured, 2 critically, after Aeromexico plane crashes at airport

Eighty-five people have been injured after an Aeromexico flight crashed while en route to Mexico City, according to government officials. Flight 2431 was taking off at the General Guadalupe Victoria International Airport in the northwest Mexican state of Durango Tuesday afternoon when it crashed, according to Durango state Governor José Rosas Aispuro Torres.

Everyone who was on board the plane have been sent to local hospitals, a Durango Civil Protection spokesperson said. Some survivors were able to walk away from the crash to a nearby road. “The scene that we can see here is approximately 1 kilometer from the end of the runway. We can say that the airplane was not even able to take off at the moment it was forced to land. We do not know if it was a mechanical failure,” Durango Civil Protection spokesperson Alejandro Cardoza said on Mexican television. One person injured in the accident was the Very Rev. Esequiel Sanchez, director of the Shrine of Our Lady of Guadalupe, the Archdiocese of Chicago said in a statement obtained by ABC News. He was “alert and resting,” the diocese said, adding, “We pray for Fr. Sanchez and everyone affected by this plane crash.”

The plane was taking off when it tried to abort the takeoff due to bad weather, but it was too late, Aispuro Torres told reporters. The plane went down after the runway ended, Aispuro Torres said. There have been no reported deaths following the crash, according to Aeromexico and the Durango governor. “It is confirmed that there were no deaths following the accident of flight Aeromexico 2431,” Aispuro Torres wrote on Twitter. “At this moment on behalf of the cabinet, led by Coordinator Rosario Castro, to attend to the injured and cooperate with airport authorities with what has occurred.” Two passengers were injured critically, Fernando Rios, a spokesperson for Durango’s State Coordination of Civil Protection said on Mexican television.