सल्यानमा खानेपानी पुगेपछि दंग – खुसीयालीमा भोजभतेर

सल्यानमा खानेपानी पुगेपछि दंग – खुसीयालीमा भोजभतेर

वैशाख २१, रुकुम पानी तान्न ३६ सय वाट सोलार सिस्टम प्रयोग गरिएको छ। लामो दूरीबाट पानी बोकेर खाने गरेका स्थानीयहरु आँगनमै खानेपानी पुगेपछि दंग परेका छन्। ३० घरधुरीलाई लक्ष्य गरी चिफ्ले लिफ्ट खानेपानी योजनामार्फत करिब ६०० मिटर तलबाट पानी तानिएको हो।  सल्यान दार्मा गाँउपालिका ६, चिफ्लेमा सोलार लिफ्टमार्फत खानेपानी लगिएपछि खुसीयालीमा भोजभतेर गरिएको छ। गाउँपालिकाको र स्थानीयको जनश्रमदान ३० लाख रकमको लागतमा गाउँमा खानेपानी ल्याइएको हो। भोट माग्नेहरूबाट उनीहरू आजित भइसकेका थिए। यो पटक जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयले खुसीयाली मनाएका हुन् ।

आन्दोलनको नाममा गाडी नचलाउने व्यवसायीको तत्कालै रुट परमिट खारेज हुने

शुक्रबार आन्दोलनको नाममा गाडी नचलाउने सबै जिल्लाका यातायात कार्यालयहरुलाई प्रत्येक रुटहरुमा गाडी चले नचलेको टिपोट गरेर विभागमा बुझाउन निर्देशन दिइएको  तत्कालै रुट परमिट खारेज हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ।  ‘गाडी नचलाउनेहरुको लिस्ट आइपुगेपछि हामी तत्कालै परमिट खारेज खारेज हुने भएको छ। सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्।  समितिमा आबद्ध व्यवसायीहरुले बिहीबार मध्यान्हदेखि नै टिकट काउन्टर बन्द गरेका छन्।  महासंघले चक्काजामको निर्णय गरेपनि कम्पनीका नामबाट संचालित सवारीसाधनले भने आफ्नो सेवालाई निरन्तरता दिने भएका छन्।

विश्वमा ९० प्रतिशत मानिस दूषित वायुमा स्वास फेर्न बाध्य – डब्लुएचओ

वैशाख १९, २०७५ विश्वमा ३ अर्ब जनसंख्या प्रदूषित वातावरणमा बस्न बाध्य रहेको डब्लुएचओको निष्कर्ष छ ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले अध्ययन प्रतिवेदन अनुसार विश्वमा ९० प्रतिशत मानिस दूषित वायुमा सास फेर्न बाध्य छन् । विशेष गरी गरिबी र सिमान्कृत मानिस खराब वातावरणमा बस्न बाध्य रहेको डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले बताउनुभएको छ । विश्वमा ३ अर्ब जनसंख्या प्रदूषित वातावरणमा बस्न बाध्य रहेको डब्लुएचओको निष्कर्ष छ । विशेष गरी गरिबी र सिमान्कृत मानिस खराब वातावरणमा बस्न बाध्य रहेको डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले बताउनुभएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अध्ययन प्रतिवेदन अनुसार विश्वमा ९० प्रतिशत मानिस दूषित वायुमा सास फेर्न बाध्य छन् । हरेक वर्ष विश्वमा ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको संगठनले जारी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । दक्षिण पूर्वी एसिया र भुमध्यसागरको पूर्वी क्षेत्रमा डब्लुएचओको मापदण्ड भन्दा प्रदूषण ५ गुणाले बढी छ । अध्ययन अनुसार विश्वका प्रदूषित २० मध्ये १४ भारतीय शहर रहेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । भारतको उत्तरी शहर कानपुर प्रदूषणको सुचीमा शीर्ष स्थानमा छ । स्रोत ः इ कान्तिपुर

Vacationer ejected from raft on Lower Salmon River in Idaho

In this week’s travel law article, we examine the case of Neault v. Epley’s, Inc., Case No. 3:16-CV-00244-EJL-RFB (D. Idaho (1/16/2018) the Court noted that “On June 27, 2014, Plaintiff Andres Neault was ejected from a raft on a section of the Lower Salmon River known as ‘Slide Rapid’.

“During the course of the trip, Defendant had authority to delay, modify or cancel the trip if it determined that the conditions on the river were unsafe for the participants. Defendant was aware that, at the time of the June 24-27, 2014 trip, water flow on the (Salmon) River exceeded 20,000 cfs. Defendant gad exclusive control of the rafts and all related equipment, as well as all decisions and planning concerning navigation of the river”. Claiming to have suffered physical and emotional injury as a result, she and her husband, David, bring this action against their river guide, Defendant Epley’s Inc., a licensed outfitter in the state of Idaho. Plaintiffs claim that Epley’s conduct-in particular, its decision to run the Slide Rapid at flows above 23,000 cubic feet per second (CFS)-breached the standard of care applicable to outfitters and guides under chapter 12, Title 6, Idaho Code and that said breach was a direct and proximate cause of Plaintiff’s injuries…Plaintiffs’ motion to amend complaint to assert punitive damage claim is granted”. For cases involving boating accidents in storms or on high river waters see In re Aramark’s Sports and Entertainment Services LLC, 2014 WL 427041 (D. Utah 2014), reversed & remanded 831 F. 3d 1264 (10th Cir. 2016); Glenview Park District v. Melhus, 540 F. 2d 1321 (1976); Ferrari v. Bob’s Canoe Rental, Inc., 2014 NY Slip Op 32209(U) (N.Y. Sup. 2014). For white water rafting accident cases see Dickerson Travel Law, Law Journal Press (2017) at 5.04[4][c][ii]. In the Neault case the Court noted that “Plaintiffs specifically allege: River to determine whether the water levels were safe for the party to proceed. If water levels of the Salmon River exceeded 20,000 cubic feet per second (cfs)…as recorded by the Bureau of Land Management, the river is not suitable for inexperienced whitewater rafters. When water levels of the Salmon River exceed 20,000 cfs, cataract known as the ‘Slide Rapids’ (the Slide) is particularly hazardous to whitewater rafters”. “The water level on the (Salmon) River did not decrease between June 24, 2014 and June 26, 2014. On June 26, 2014, Plaintiffs’ group landed…at Eagle Creek to spend the night. This was the final campsite before the group reached the Slide. The Eagle Creek campsite is accessible by road. Defendant could have ended the trip at Eagle Creek”.

“Plaintiffs’ scheduled trip included a plan to navigate or ‘run’ the Slide. Defendants never advised Plaintiffs of the dangerousness of the Slide at flows over 20,000 cfs. Defendant did not inform Plaintiffs that the Slide was a class V/VI rapid at the flows over 20,000 cfs”. “Plaintiffs…were passengers in Raft #3. Andrea Neault was ejected from Raft #3 after it collided with a wall of water. David Neault watched his wife struggle in the cold and violent water…Andrea Neault was adrift in the river for over 12 hours. Defendant’s guides failed to rescue Andrea Neault (who) eventually drifted to shore (and was0 hypothermic and disoriented when she came out of the water”.

“On June 27, 2014, Defendant’s guides took Plaintiffs and their group down the river towards the Slide. Defendant’s guides knew water levels over 20,000 cfs would produce extreme conditions at the Slide, notably Class V or VI rapids. Navigating Class V and VI rapids requires expert experience, specialized equipment and rescue plans. Defendant’s guides knew that inexperienced whitewater rafters should not attempt to raft Class V and VI rapids such as the Slide”.

“As a result of these events, Andrea Neautl suffered contusions, abrasions, soft tissue injury and emotional distress and continues to suffer psychological distress, manifested in physical symptoms including flashbacks, sleeplessness, loss of appetite and elevate stress…”.

संगठित सुन तस्करी अपराधअन्तर्गत ६३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर : संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारीमा  सुन तस्करी र सनम शाक्य हत्या घटनासम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरी ल्याएको खुलेको छ । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार प्रतिवादी बनाइएकामध्ये २९ जना पक्राउ परेका छन् । सरकारी वकिल कार्यालयले बुधबार ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। सुन तस्करी तथा सनम हत्या घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारी–७ का गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । तस्करीमा संलग्न रहेका र सनम हत्याका अभियुक्त भगाउन सहयोग गरेको भन्दै अवकाशप्राप्त पूर्वडीआईजी गोविन्द निरौला, अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ। सुन तस्करी घटनामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरिएको छ । प्रतिवादीविरुद्ध तीन प्रकारका मुद्दा दर्ता भएका छन् ।

सरकारले सिन्डिकेटसँग घुँडा टेक्दैन : गृहमन्त्री

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेटसँग सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भ्रमणको अवसरमा जनकपुर आउने भएकोले दुई देशबीचको सम्बन्धलाई सुदृढ गराउनका लागि थप बल पुग्ने भएको भन्दै अब चीनको भ्रमण हुने गृहमन्त्री थापाले बताए ।
अपराध र सिन्डिकेट विकाससँग जोडिएको भन्दै गृहमन्त्री बादलले गलत क्रियाकलाप समाप्त पार्न सरकार लागेको बताएका हुन् । देशको आवश्यकता र जनताको जनादेश विकास र समृद्धि भएको बताउँदै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा, सुशासन र स्थायित्व अपरिहार्य भएको उनको तर्क थियो । अपराधलाई निस्तेज गर्ने क्रममा भ्रष्टाचार, तस्कर, लागुऔषध, वैदेशिक रोजगारमा हुने तस्करी नियन्त्रण गर्नुपर्ने तथा शान्ति सुरक्षा र अपराध न्यूनीकरण पनि राज्यको चुनौती रहेको उनले बताए । उनले सिन्डिकेटको पक्षमा सरकारी कर्मचारी लागेको पाइएमा कारबाहीको दायरामा ल्याउने बताएका हुन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको भन्दै गृहमन्त्री थापाले सिन्डिकेटको खारेज गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । मंगलबार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै सिन्डिकेटका अगाडि सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने दाबी गरे । सरकारको स्थायित्वलाई असर पुग्ने गरी समानान्तर सरकार खडा गर्ने नाममा अस्थिरता पैदा गर्ने कोशिस भएकोमा सरकारको ध्यानकर्षण भएको बताए ।

सोलार प्लान्ट बनाउन एसियाली विकास बैंकको २ अर्ब  रुपैयाँ

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) को २ अर्ब  रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ । एडीबीले दुई वर्षअघि सौर्य ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गर्न भन्दै २ अर्ब अनुदान दिने घोषणा गरेको थियो । निजी क्षेत्रले सौर्य विद्युत् उत्पादन गर्दा लाग्ने प्रतियुनिट मूल्य र नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट किन्दा तिर्ने मूल्यको अन्तर रकम एडीबीले अनुदान दिन लागेको हो । सौर्य ऊर्जाको उत्पादन लागत महँगो हुने र कम प्रतिफलका कारण निजी क्षेत्रले लगानीको चासो देखाउँदैनन् । महँगो लागतको पनि मूल्य पाउने भएपछि निजी क्षेत्रले मागिएको प्रस्तावमा चासो देखाउने प्राधिकरणको भनाइ छ ।

विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त प्रमुख मनोज सिलवालले प्राधिकरणले सोलार प्लान्टबाट उत्पादिन बिजुली प्रतियुनिट ६ रुपैयाँ ६० पैसामा खरिद गर्ने बताए । ‘सोलारबाट उत्पादित बिजुलीमा हामीले प्रतियुनिट ६ रुपैयाँ ६० पैसा तिर्छौं, त्योभन्दा बढी मूल्य एडीबीको सहायताबाट बेहारिन्छ,’ उनले भने । कम्पनीहरूले सोलारबाट एक सबस्टेसनमा कम्तीमा १ मेगावाट उत्पादन गर्ने गरी प्रस्ताव गर्न सक्नेछन् । कम्पनीहरूले कम मूल्य प्रस्ताव गरे एडीबीको रकमबाट तिर्ने गरी ५० मेगावाट क्षमताको प्लान्ट पनि बनाउन सकिने उनले बताए । प्रतिस्पर्धामा आउने कम्पनीले प्रारम्भिक अध्ययन, प्लान्ट बनाउने स्थानको जग्गा र आफ्नो आर्थिक क्षमता खुलाउनुपर्ने उनले बताए । ‘प्रतिस्पर्धामा आउने कम्पनीको यी विवरणसहित उनीहरूले प्रस्ताव गर्ने प्रतियुनिट मूल्यको आधारमा मूल्यांकन गर्छौं,’ सिलवालले भने । सोलार प्लान्ट बनाउने कम्पनीले प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको १२ महिनाभित्र निर्माण पूरा गरिसक्नुपर्ने सर्त छ । ती कम्पनीसँग सन् २०२२ को जुनसम्म उनीहरूले प्रस्ताव गरेको गरेको मूल्यमा विद्युत् खरिद गर्ने र त्यसपछि भने प्राधिकरणको आफ्नो मूल्य ६ रुपैयाँ ६० पैसा तिर्ने गरी एडीबीसँग सहमति भएको उनले बताए । बढी मूल्यमा विद्युत् खरिद गर्दा ‘भायाबिलिटी ग्याप फन्डिङ’ का लागि एडीबीले रकम उपलब्ध गराउने भएको हो ।
सन् २०१८ भित्र सोलार प्लान्ट बनाउने ठेक्का दिइसक्ने योजनाअनुसार प्राधिकरण र एडीबीबीच यस्तो सम्झौता भएको हो । प्लान्ट बन्ने समय पछि सर्ने भएकाले सोहीअनुसार भायाबिलिटी ग्याप फन्डिङको रकम तिर्ने समय बढाउन सकिने सिलवालले बताए । अहिले प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित विद्युत् आयोजनाबाट ४ सय ८३ मेगावाट विद्युत् किनिरहेको छ । त्योमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्पादन गर्ने ६ सय ८० किलोवाट मात्रै सौर्य ऊर्जा हो । सूर्य पावर कम्पनी लिमिटेडले नवलपरासीमा उत्पादन गर्न लागेको सोलार प्लान्टबाट करिब एक मेगावाट विद्युत् किन्न प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको छ । प्राधिकरणले विद्युत् खरिद गर्न तोकेको दरभन्दा सौर्य ऊर्जाको उत्पादन लागत बढी भएकाले निजी प्रवद्र्धकहरू यो क्षेत्रमा आकर्षित नभएको विज्ञहरूको बुझाइ छ ।

भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर आउने

१८ वैशाख, जनकपुरधाम : मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि गृहमन्त्री रामबहादुर थापा बादलले आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिइएको बताए ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् । पटनातिरबाट सीधै जनकपुर  र काठमाडौं हुँदै मुक्तिनाथ जाने   तयारी रहेको छ ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै

भैरहवा- झन्डै ३२ करोड खर्च लाग्ने लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको छ ।  केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हँुदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । स्रोत : नयाँ पत्रिका