काठमाडौंको फर्पिङमा बस दुर्घटना

काठमाडौंको फर्पिङमा बस दुर्घटना

 

आज विहान फर्पिङबाट-काठमाडौँ रत्नापार्क आउँदै गरेको बा२ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना  दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको हो ।

 

Kim Jong, talking with Xi Jinping in Beijing

At the invitation of Xi Jinping, general secretary of the Central Committee of the Communist Party of China (CPC) and Chinese president, Kim Jong Un, chairman of the Workers’ Party of Korea (WPK) and chairman of the State Affairs Commission of the Democratic People’s Republic of Korea (DPRK), paid an unofficial visit to China from Sunday to Wednesday.  Li Keqiang, Chinese premier and member of the Standing Committee of the Political Bureau of the CPC Central Committee, Wang Huning, member of the Standing Committee of the Political Bureau of the CPC Central Committee and member of the Secretariat of the CPC Central Committee, and Chinese Vice President Wang Qishan attended related activities, respectively.

During the talks, Xi expressed warm welcome on behalf of the CPC Central Committee to Kim for his first visit to China.  Xi said he appreciated that Kim sent him a congratulatory message after the 19th CPC National Congress on his re-election as general secretary of the CPC Central Committee and the assumption of office of chairman of the CPC Central Military Commission (CMC). Xi was also grateful to Kim for congratulating him again several days ago immediately after he was re-elected China’s president and chairman of the CMC of the country. Xi said Kim’s current visit to China, which came at a special time and was of great significance, fully embodied the great importance that Comrade Chairman and the WPK Central Committee have attached to the relations between the two countries and the two parties. “We speak highly of this visit,” Xi told Kim.

परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि ढुंगामुडा

गमगढी, मुगु – सोमबार सञ्चालन भएको एसईई परीक्षाको गाणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका थिए । डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षमा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् । परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए । स्रोत :अन्नपूर्ण पोस्ट

कर्णाली सम्यताको पुरानो भल्को —कर्णली ढुकुरी संग्रालय

भक्तपुर, दिपक न्यौपाने, भक्तपुरमा रहेको अत्यन्तै रमणीय क्रिडा स्थिल फन पार्क क्षेत्र भित्र अलौकिक संग्रालय पाइएको छ । दक्षिण एशियाली देशहरु र कर्णाली ढुकुरी नाम दिइएको संग्रालय संवबत नेपालकै दुर्लब संग्रालयको रुपमा रहेको छ । कर्णाली जिल्लाको जुम्ला जन्मिएका गोबिन्द नेपालीले गरेको लामो समयसम्मको खोज अनुसन्धानबाट यो संग्रालय निमार्ण हुन सकेको हो छ ।

संग्रालयम अत्न्तै दुर्लव मानिने कणली जिल्लाको सभ्यता, संस्कृति रीतिरिवाज, परम्परा तथा पुरातत्वका बिषयबस्तुहरुलाई संग्रलमा सग्रहित गरि राखिएको छ ।
फन पार्कमा सानो स्थानमा यो संग्रालय राख्न पाउँदा कर्णाली वासी ज्यादै खुसि भएको संग्रालय व्यबस्थापन प्रमुख गोबीन्द नेपाली बताउनु हुन्छ । यो संग्रालय प्रबेस गर्न शुल्क नलाग्ने र कोहि सहयोगीहरुले दिएको सहयोग रकम कर्णाली क्षेत्रका दलित तथा असहाय वालबालीकाहरुको हितमा खर्च गरिने गोबीन्द नेपालीले बताउनु भयो ।
औपचारीक रुपा संग्रालय उद्धाटन नभएपनि संग्रालय भने खुल्ला रहेको छ । यो संग्रालयमा कार्णाली बासीहरुको यथार्थ परिभेष बुज्न पाइने छ । २०० सय बर्ष देखिका पुराना दैनिक चलन चल्तीका सामाग्रीहरु देख्न पाइन्छ ।

Everything you always wanted having sex on a plane

Attention to detail will hopefully make this the best sex on a plane article online, as prepared and shared by saucydates.com. Not only will you find the best locations, but the make and model of aircraft and even which airline! There are also a few more surprises on the way.  Technically it’s not really the mile high club as a plane cruises at 37,000 feet which is 7 miles. At 1 mile (5,280 feet), you’re well into final approach, flaps are being deployed and a few minutes later so will the landing gear. Hardly the right time for a quickie when the cabin crew are asking you to open the blind and fold your tray table. This was a jumbo survey to get some great stats and results. We surveyed an international audience of 11,179 people over our dating network and asked the following:

Sex on a plane . . .

Would like to?
No way
Already done it!

For those that had, we asked a lot of follow up questions:

Where did you have sex on a plane?
Who did you have sex with?
Was it day time or night time?
How long did sex last? (intercourse, not foreplay)
What was the airline name?
What was the type of plane?
Did you get caught?
Share any other comments

६० वर्षीय श्रीमानले श्रीमतीको हत्या गरे पछि…

खोटाङ, १३ चैत: घरायसी विवादमा सोमबार साँझ श्रीमान श्रीमतीबीच झगडा हुँदा  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका ६० वर्षीय श्रीमानले  हत्या गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको  ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।   श्रीमानले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालगत्तै मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् ।

नेपाल प्रहरीमा नेतृत्वको दौडमा सर्वेन्द्र खनाल

काठमाडौं : नेपाल प्रहरीमा नयाँ नेतृत्व छनौट गर्न सरकारले आवश्यक गृहकार्य सुरु गर्न लागेको छ।   प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका लागि ‘प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरीमा नेतृत्वको दौडमा सर्वेन्द्र खनाल  प्रतिस्पर्धामा  छन् ।   अबको केही दिन पछि नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालसहित सवै एआइजीहरु सेवा अबधिका हिसाबले अबकाश पाउंदै छन्।  सर्वोच्च अदालतले नवराज सिलवाल प्रकरणमा कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्ने गरी नजिर स्थापित गरेको छ । प्रहरी संगठनमा गलत ढंगले हात हाल्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा चुकेका थिए ।

मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भनेका थिए  ‘मेरो उद्देश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो  । नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव पनि सर्वेन्द्रको जालोमा परे । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर
अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।  जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए ।  समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।

चीन भ्रमणमा किम जोङ !

चीन उत्तर कोरियाको एकमात्र मित्र देश मानिन्छ । तर केही समय अघि उत्तर कोरियाले गरेका मिसायल परीक्षणलाई लिएर दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । जापानी सञ्चार माध्यमले त्यो रेलमा किम जोङ भएको दावी गरे पनि चीन र उत्तर कोरियाका सञ्चार माध्यमले भने यस बारेमा केही उल्लेख गरेका छैनन् । सत्ता सम्हालेदेखि आफ्नो देश बाहिर नगएका किम जोङ उन चीन गएका छन् ।  साँच्चै किम जोङ चीनको भ्रमणमा गएका भए यो महत्वपूर्ण उपलब्धी मानिने जानकारहरुको बुझाई छ ।  जापानी मिडियाका अनुसार उत्तर कोरियाका नेता किम जोङलाई लिएर एउटा रेल चीनको राजधानी बेइजिङ पुगेको छ ।

एक पसलको म्यानेजरका अनुसार सोमबार बेइजिङ रेल स्टेशनमा अरु दिन भन्दा फरक दृश्य देखिएको थियो । उत्तर कोरियाका विदेश मन्त्रीको स्वीडेनका प्रधानमन्त्री स्टीफन लाफवेनसँग भेटवार्ता भएको थियो । यो भन्दा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङबीच भेटवार्ता हुने खबर आएका थिए ।  जापानको राजधानी टोक्योमा रहेको ‘निपान न्यूज नेटवर्क’ले हरियो रङ भएको रेलको डब्बाको तस्बिर प्रसारण गरेको थियो । यो सञ्चार माध्यमले भनेको छ कि २०११ मा किम जोङ उनका बुबा तथा उत्तर कोरियाका नेता किम जोङ इल पनि यस्तै रेलमा बेइजिङ आएका थिए ।

pushpakamal dhahal

बराबरी हैसियतमा मात्र पार्टी एकता – प्रचण्ड

१२ चैत, काठमाडौं : अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले संगठनमा बराबरी भागवण्डा  हुने पर्ने बताएका छन् । बाहिर चर्चा चले जस्तो ७०/३० को भागवण्डाका आधारमा पार्टी एकता नहुने बताएका छन् । विगतमा माओवादीका साथै एमालेले पार्टी एकता गर्दा बराबरी हैसियत दिएको भन्दै हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेेपछि मात्र एकता गर्नुपर्छ ।’ बराबरी बाहेक पार्टी एकता हुँदैन भनेका छन् ।  प्रचण्डले पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने बताएका छन् ।

नुवाकोटको सुनखानी बहुउद्देश्यीय सहकारीको भवन उदघाटन

भरतसन्तोषी,नुवाकोट : नुवाकोट जिल्लाको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ सुनखानिको सहकारी संस्थालाई मर्सिकोर नेपालको साझेदारीमा कार्डसन नुवाकोटद्वारा सञ्चालित भुकम्प पुनर्लाभ कार्यक्रम अन्तरगत भुकम्प प्रतिरोधि बलियो नमुना घर आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष माधबप्रसाद भेटुवाल रहनु भएको थियो । उहाँले भवन बनाईदिएकोमा कार्डसनलाई धन्यवाद दिनु भयो । विशेष अतिथि मर्सिकोर नेपालका अभिमन्यु हुमागाई, परियोजना अधिकृत हेमराज भट्ट, ईन्जिनियर मिरा श्रेष्ठ, अतिथिहरु सहकारीका संस्थापक अध्यक्ष देवराज कँडेल, नेकपा एमालेका राजाराम गुणि, कृष्ण पाण्डे, नेपाली काङ्ग्रेसका शिव गुणि, नेकपा माओवादी केन्द्रका सुवास उप्रेती र विभिन्न संघसंस्थाका प्रतिनिधि रहनुभएको थियो । उक्त भवन रु ११ लाख ९३ हजारको लागतमा निर्माण भएको कार्डसन नुवाकोटका लेखा अधिकृत हरिहर सिलवालले बताउनुभयो । उक्त सहकारी भवनलाई जग्गा प्रदान गर्नुहुने रत्नबहादुर श्रेष्ठ र श्रीमती ठककुमारी श्रेष्ठलाई कार्डसन नुवाकोटका अध्यक्ष तथा शिवपुरीका समाजसेवि पदम उप्रेती वडा नं ७ अध्यक्ष माधवप्रसाद भेटवाल, सहकारी अध्यक्ष प्रकास पाण्डेले सम्मान गर्नु भएको थियो । कार्यक्रम पदम उप्रेतीको सभापतित्वमा सम्पन्न भएको हो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीको कामले गाउँको समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।