एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

Office-of-the-Controller-of-Examinations-1024x685

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

२०७३ आषाढ २, काठमाडाैं – एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको छ ।
नम्बरका आधारमा ग्रेड ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसमाथि ९० भन्दा कमलाई ए, ७० र त्यसमाथि ८० भन्दा कम बी प्लस, ६० र त्यसमाथि ७० भन्दा कम बी, ५० र त्यसमाथि ६० भन्दा कम सी प्लस, ४० र त्यसमाथि ५० भन्दा कम सी, ३० र त्यसमाथि ४० भन्दा कम डी प्लस, २० र त्यसमाथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरिएको छ । स्रोत :- नयाँ पत्रिका दैनिक

pushpa kamal dahal

अपहरण तथा व्यक्ति हत्याको अभियोगमा दाहालविरुद्ध उजुरी

असार १, २०७३- लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरिशिक्षक गुरुप्रसाद लुइँटेलको अपहरण र हत्या गरेको भन्दै छोरा फणिन्द्रले बुधबार आयोगकै कार्यालयमा पुगी उजुरी दर्ता गराएका थिए । त्यसपछि लुइँटेललाई रुखमा झुण्ड्याएर मारिएको थियो । गुरुप्रसाद ज्ञानप्रकाश मावि घोराखोरी, ओखलढुंगाका शिक्षक थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अपहरण तथा व्यक्ति हत्याको अभियोगमा सजाय गर्न माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ । उजुरीमा आओवादी नेता रामवहादुर थापा ‘बादल’, पेशल खतिवडा, पूर्व सांसद केशव राई, वाईसीएल अध्यक्ष रामचन्द्र शर्मा ‘विज्ञान’ लाई पनि अभियुक्त बनाइएको छ ।

http://bit.ly/1UUDvFQ

Korea language in nepal

कोरियन भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी

४ असार, काठमाडौं – सरकारले यसवर्षदेखि इपीएस भाषा परीक्षामा खेताला परीक्षार्थी सहभागी हुने क्रम रोक्न भन्दै फारम भर्न नै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको थियो । कोरियामा रोजगारीमा जानका लागि लिइने इपीएस कोरियन भाषा परीक्षाको पहिलो दिन शनिबार मात्रै ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पोखरा र काठमाडौंका २१ वटा परीक्षा केनद्रमा परीक्षा सञ्चालन भइरहेको छ । शनिबार भएको दुई चरणको परीक्षामा २८ हजार ६ सय ८२ जनाले सहभागिता जनाए । पहिलो सिफ्ट अन्तरगत १४ हजार ३ सय ६४ र दोस्रोमा १४ हजार ३ सय १८ जनाले परीक्षा दिए । भोलि आइतबारपनि दुई सिफ्टमा परीक्षा हुनेछ । तर, अरुकै एमआरपी बोकेरै पनि परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको इपीएस कोरिया शाखाका निर्देशक बास्तोलाले बताए । परीक्षा दिन आउँदा एआरपी र प्रवेशपत्रको सक्कल अनिवार्य गरिएको छ । परीक्षाको नतिजा आउँदो साउन ११ गते प्रकाशित हुनेछ । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

Differing from each other

Article by Rajan Thapaliya – “If you stop focusing on other people’s life you’ll have more time to fix your own life. Don’t let anyone ever break your soul. You have to stand on your own two feet and stand up for yourself. There are those that would give anything to see you fail, but you must never give them the satisfaction. Hold your head up high, smile and stand your own ground.” – Unknown
According to Veronica Roth, We believe in ordinary acts of bravery, in the courage that drives one person to stand up for another. I believe in super consciousness. We have all experienced our subconscious minds in our sleep, dreams, and through our unconscious thoughts and emotions. I have been on the both sides of the game of life. I believe that I qualify to talk about the business of winning and losing in life. These are relative terms and one who looks like a loser to me might be a winner for you. It all depends upon where you currently stand in life and what your ambitions are. Again, it might also depend upon what area are you talking about to a person might be a winner in one area but loser in another. A winner is always part of the answer. A loser is always part of the problem.

It’s easy to be nothing and to get by. It’s easy to be a problem than a solution. It’s never easy to reach out to what you can be and what you should be. So, why talk about all these winning and losing business? I’d ask you, why not? Why not live a better life? Why not set an example for other people to follow? Life is all about change and winning is all about making changes. So, if we are not growing inside, we are not winning outside. Losing doesn’t take any effort. We shall automatically be losers if we do not do anything. The rest of the world will be far ahead of us if we let the opportunity pass by us. According to Einstein, Insanity is doing the same thing again and again but expecting different results. We must change some aspects of our lives if we are unhappy with the circumstances or people we are attracting to ourselves. If we want something we never had, we must become something that we never were.differing from each other or from a standard
The point I am trying to make here is the attitude we must have in life. I am talking about a new way of living a life which is really how our Creator wanted us to be. We were created in the image of our Creator each with a particular purpose and each one with their share of all the blessings life has to offer. There is an abundance of everything we need if only we have the guts to dream big and just go get it. That’s where the winners and losers are identified. It is the winner that has guts to make something happen while losers just fall to the way-side.
Personally, I had to work hard on myself before the attitude of victory cemented on my subconscious. I had to re-program myself of the truths of my own being and how the Creator of the whole universe wanted me to live. I have learnt from successful people, sacred scriptures of different religions and my own experience with the divinity that Creator has endowed me with talents and abilities that are unlimited. I have discovered that we are meant to live a great life and reach out to as many God’s creatures as possible. I have found that where we go, the divinity goes with us and anything we want to accomplish, we can for the divine power is always with us if we only care to seek its help rather than trying to do everything on our own.

Equipped with the knowledge that the Spirit of Creator is with me wherever I go, I have launched into a new life, I have given myself a permission of voluntary rebirth. I have given myself a chance to win, do whatever I want to do and be whatever I want to be. By leaving my old skin of failure and defeat, I have launched myself into a life of adventure, glory and success. I believe each one of us can win the game of life, have everything we want to have and do everything we want to do. Creator of the universe has made us in such a way that we must move on in our life or perish. All the experiences in our life good and bad come to teach us things that we must learn at the moment, apply the information and get on with what we must do. Each of us is here to perform the work of the creator.

American writer and Nobel Prize laureate William Faulkner said, Never be afraid to raise your voice for honesty and truth and compassion against injustice and lying and greed. If people all over the world would do this, it would change the earth.

yarcha dolpa thepowernews2

यार्चा उत्पादन हरेक बर्ष कम हुदै

२०७३, जेष्ठ ३१ – अघिल्ला वर्षसम्म रुकुमको मैकोटस्थित बुकिपाटनमा यार्चा संकलक र व्यापारीको ठूलो भीड लाग्थ्यो । यो वर्ष माहोल बेग्लै छ । संकलन गर्नेदेखि पाटनमै मोलमोलाइ हुने भएकाले भीडभाड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे हुन्थ्यो । यार्चा उत्पादन घटेपछि त्यहाँ बस्नेभन्दा पनि फर्किनेकै लर्को ठूलो छ ।
बुकिपाटन गएका ३० प्रतिशत फर्किए यार्चा टिप्न सुरु भएको सातामै फर्कनेको लर्को छ । हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ’yarcha dolpa thepowernews2
संकलनका लागि २० भन्दा बढी गाविस र छिमेकी जाजरकोट, सल्यान, रोल्पालगायत आधा दर्जन जिल्लाबाट ५ हजारभन्दा बढी बुकिपाटन पुगेका थिए । यार्चा बिक्रीबाट उठेको रकमले वर्षभरको खर्च जोहो गरिन्थ्यो । यसवर्ष नपाइएपछि स्थानीय निराश छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा विभिन्न सामुदायिक वन क्षेत्रभित्रका यार्चा पाइने पाटनमा जेठ १० बाट संकलन सुरु भएको थियो ।
यो वर्ष यार्चा टिप्न ५ हजार २ सय ५५ जना निकुञ्ज क्षेत्रका पाटनमा प्रवेश गरेका थिए । यो संख्या गत वर्षको तुलनामा ३ गुणा कम हो ।yarcha dolpa thepowernews2

http://bit.ly/1Ymjw8L

जन्मियो नयाँ शक्ति – दर्ता हुदैमा बढि हल्ला

३० जेठ, काठमाडौं -खचाखच दर्शकहरुमाझ डा. भट्टराईले देशलाई समृद्धितर्फ लैजान नयाँ शक्तिको जन्म भएको भट्टराईको नेतृत्वमा आइतबार नयाँ शक्ति ‘अबको निकास आर्थिक विकास’ भन्ने मूलमन्त्र बोकेको नयाँ शक्तिलाई वैकल्पिक शक्तिको संज्ञा दिइएको छ । नेपाल नामको नयाँ पार्टीको जन्म भएको छ ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राप्रपाका नेता सुनिलबहादुर थापा, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित लगायत सहभागी छन् । पार्टी घोषणा कार्यक्रमका लागि देशभरबाट कार्यकर्ताहरुलाई दशरथ रंगशालामा ओसारिएको छ । कार्यक्रममा सहभागीहरुले सामूहिक सपथ खाएका थिए । कार्यक्रममा कलाकारहरुले शिशुको रोदन प्रस्तुत गर्दै नयाँ शक्ति जन्मिएको प्रतिकात्मक शैलीमा नृत्य गरेका थिए । माओवादी अध्यक्ष प्रचण्ड भने काठमाडौं उपत्यका बाहिर भएकाले कार्यक्रममा उपस्थित भएका छैनन् ।Naya-Shakti-Dashrath-Rangashala

पूर्व प्रधानमन्त्री भट्टराईको नेतृत्वमा आइतबार नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको छ । पार्टी घोषणासभामा शुभकामना दिन पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नयाँ शक्तिले नेपालीको एकता, स्वाभिमान, आर्थिक उन्नतिका लागि काम गरोस् भनेका छन् । बन्दै गरेको पार्टीले यो काम गरेन, उ काम गरेन भन्न नमिल्ने भन्दै उनले भने, ‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ । म आशा अपेक्षा गर्छु, राम्रो काम गरोस् ।’

strike in nepal

विप्लब माओवादीको बन्दले अपाङ्गग तथा बिरामी धैरै मर्कामा

२७ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए । आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ । विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ । कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् ।

Hillary Clinton cements lead with New Jersey win

Hillary Clinton cements lead with New Jersey win

Hillary Clinton is projected to win the New Jersey Democratic primary, cementing her hold on the presidential nomination. Six states are voting in primaries on Tuesday but the race in California will count the most.
Her rival Bernie Sanders is hoping for a win in the state, where polls show the race is close. The AP news agency reported on Monday that Mrs Clinton had enough delegates to qualify as the Democratic nominee.
He aims to sway super delegates to support him instead of Mrs Clinton, but commentators say the Vermont Senator is unlikely to succeed.Source- BBC news

Naya-Shakti-Nepal

नयाँ शक्तिका केन्द्रीय परिषद्का सदस्य पक्राउ

२६ जेठ, काठमाडौं । चोरी अभियोगमा फरार रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले फरार अभियुक्तको सूचीमा राखेका साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नटकी रायपुर गाविस ८ स्थित रुपनीचोकबाट सोमबार राति पक्राउ गरेको थियो । जिल्ला अदालतले नकटी रामपुर गाविस ४ का ३२ वर्षीय साहलाई चार वर्ष एक महिना १५ दिनको कैद साजयको फैसला भएपछि सोमबार कारागार पठाएको छ । स्रोत :- अन्नपूर्ण

naya shakti nepal

नयाँ शक्तिमा विवाद – वामपन्थी विचारधारा अवलम्बन गर्ने कि नगर्ने

२५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् । नयाँ शक्ति नेपालमा कम्युनिष्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् । उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन । पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा रहेको एमाले र माओवादीजस्तै विचारधारा होइन कि हामी दिगो शान्ति, स्थायित्व, विकास र समृद्धिसहितको नयाँ शक्तिमा आएका छ । स्रोत :- कारोबार दैनिक