World Tourism Organization Secretary-General marches in Tunisia

World Tourism Organization Secretary-General marches in Tunisia

World Tourism Organization Secretary-General marches in Tunisia

“Tourism employs 400,000 people in Tunisia and is a key driver of the economy. With the political support I have testified today and a national tourism policy coordinated among all ministries, I trust that we will see a swift recovery of tourism to Tunisia and the sector playing a fundamental role in this new era of country,” said UNWTO Secretary-General, Taleb Rifai, who participated last Sunday with other international dignitaries and UN representatives in the support march held in Tunes.

On the occasion of his visit to Tunisia, Mr. Rifai discussed the contribution of tourism to the country’s socio-economic development with President Beji Caid Essebsi and Prime Minister Habib Essid and agreed a new cooperation program with the Minister of Tourism of Tunisia, Salma Elloumi Rekik.

UNWTO and Tunisia agreed on a new cooperation framework which includes the areas of communications, education and training and hotel classification. Tunisia will also host the 5th edition of the UNWTO Tourism and the Media Conference during the last quarter of 2015.

Nepal Tourism board

भ्रष्टाचारबाट जोगिने उपायको खोजी स्वरुप पर्यटन बोर्डमा बरालद्धारा राजीनामा

काठमाडौं । नक्कली हस्ताक्षर गराई पर्यटन बोर्डमा करोडौं घोटलामा मुछिएका बरिष्ठ निर्देशक आदित्य बरालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेपछि बरालले पदबाट राजीनमा दिएका छन् । अख्तियार स्रोतका अनुसार बरालले भ्रष्टाचारबाट जोगिने उपायको खोजी स्वरुप गत चैत १५ गते पदबाट राजीनामा दिएका हुन् ।

हुँदै नभएका विदेशी पत्रकारलाई परिचयात्मक भ्रमण गराई लाखौं घोटला गरेको र नेपाली पत्रकारलाई घुमाउने नाममा काठमाडौंका महंगा होटलबाट नक्कली बील बनाई बोर्डको रकम दुरुपयोग गरेको भन्दै अख्तियारले बराललाई पटक–पटक बयान लिएको आजको यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।
यसबारेमा नन्दिनीसँग सम्पर्क गर्दा आफूले राजीनमा नदिएको बताइन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलेसमेत नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एशोसियनस अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघलगायतका संस्थामा भएको घोटलाको विषयमा ध्यानाकर्षण भएको जनाउँदै बोर्डलगायतका संस्थासँग विवरण मागेपछि नन्दिनीको समूह आत्तिएको हो ।

बोर्ड स्रोतका अनुसार पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) को १२ करोड घोटलामा मुछिएका टानका अध्यक्ष रमेश धमलाको डिजाइनमा नन्दिनीलाई बोर्डको निमित्त प्रमुख बनाइएको हो । धमलामाथि अख्तियारले पनि अनुसन्धान गरिरहेको छ भने लेखा समितिले धमलाबाट आर्थिक लाभ लिएर फाइल नै गायव बनाएको चर्चा छ ।
धमलासँग टानको १२ करोड रुपैयाँको विषयमा लेखा समितिले बयान लिंदा बोर्डमा भ्रष्टाचार भएको भन्दै आफ्नो बचाउ गरेका थिए । अख्तियारले टान र बोर्डबीच टिम्स कोषको विषयमा २०६६ चैतमा भएको सम्झौता विपरित टानले विभिन्न शिर्षकमा खर्च गरेको निष्कर्ष निकालिसकेको छ । टान अध्यक्ष धमलाले टिम्स कोषको रकम आफूखुसी दुरुपयोग गरेपछि बोर्डले अनुमोदन नगर्दा उनी बोर्ड विरुद्ध खनिएका थिए ।

parash shaha

तीन वर्षपछि पूर्व युवराज स्वदेश र्फर्कदै

चैत्र १८, काठमाडौं  – पूर्वयुवराज पारस शाह तीन वर्षपछि थाईल्यान्डबाट स्वदेश फर्कंदैछन् । थाई एयरवेजको जहाजबाट बिहीबार दिउँसो १२:३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको पारसका साथी सुनिल खड्काले जानकारी दिए । स्रोत : कान्तिपुर अनलाईन

 

home stay in nawalparasi

नवलपरासीको अमलटारीमा प्रथम होम स्टेको महाधिवेशन हुदैं

 १८ चैत, काठमाडौं – पछिल्लो समय होम स्टेमा पाहुना (पर्यटक) हरुको आकर्षण बढेकाले यसलाई व्यवस्थित गर्न उनीहरुले चैतको १९, २० र २१ गते नवलपरासीको अमलटारीमा प्रथम होम स्टे महाधिवेशन गर्न लागेका हुन् । देशभरि रहेका होमस्टे सञ्चालकहरुले सङगठित भइ महाधिवेशन गर्ने भएका छन् ।  एक सय ४५ होम स्टे सञ्चालक सहभागी हुने महाधिवेशनले पर्यटन प्रवद्र्धनमा होम स्टेले खेलेको भूमिकाका विषयमा चर्चा गर्ने बताइएको छ । सो महाधिवेशनको पर्यटन मन्त्री दीपक अमात्यले उद्घाटन गर्ने कार्यक्रम रहेको अमटारी मध्यवर्ती होम स्टेका अध्यक्ष प्रेमशङकर मर्दनियाले जानकारी दिए ।
bharat santoshi journalist

भरतसन्तोषी लामाको गीत बजारमा – पत्रकार अब संगीत क्षेत्रमा

१८ चैत, काठमाडौं – नेपाल पत्रकार महासंघ नुवाकोट साखाका सदस्य भरतसन्तोषी लामाको गीत बजारमा आएको छ।अध्यापन पेशामा समेत संलग्न लामाको शब्द रचनामा रहेको गीतलाई चर्चित गायक स्वरुपराज आचार्यले स्वर प्रदान गरेका छन भने संगीत माधब भण्डारीको रहेको छ।
देउरालीमा पहिरो चल्यो कहाॅ चढाऊ पाती।
हजुर बिना मर्छु भन्थेऊ के गर्दैछौ जीवनसाथी।।
पछिल्लो समयमा गीत रचनामा व्यस्त लामाको उक्त गीतमा छुटिएर बस्नुपर्ने वर्तमान सामाजिक परिवेशलाई मूर्त दिन खोजिएको गीतकार लामाको भनाई छ।’मानिस व्यस्त छन्, व्यस्तताको वावजुद उनिहरु आफ्नैसॅग छुट्टिएर बाॅच्नुपर्ने बाध्यता छ। ‘लामाले भने’यस गीतमा यहि यथार्थताको चित्रण गरेको छ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत साहित्यमा स्नातकोत्तर गरिरहेका लामाद्वारा नै रचित केहि आधुनिक गीत भने बजारमा आउने क्रम जारी छ। उनले कुन गीत हो भन्ने कुरा भने दि पावर न्यूज डट कमलाई बताएनन् तर अनाथ बालबालिका का लागि सहयोगार्थ हुने को लागी खर्च गर्ने प्रतिबद्घता व्यक्त गरे ।

Home stay in nepal

होम स्टेको आम्दानी सबल बन्दै

 १८ चैत, काठमाडौं – कावासोती नगरपालिकाको एक थारु बस्तीमा विगत २ वर्षदेखि सञ्चालनमा आएको थारु होमस्टे अभियानले गाउँमा कायापलट भएको छ । अन्तर्राष्ट्रिय संस्था डब्लूडब्लूएस तराई भूपरिधि कार्यक्रम (ताल) को केही आर्थिक सहयोगमा कावासोती नगरपालिका १५ बागखोरको थारु बस्तीलाई होमस्टे अभियानले कायापलट बनाएको स्थानीयले बताएका छन् ।
नारायणगढदेखि ३५ किलोमिटर पश्चिमतर्फ डन्डाबजार त्यसपछि ७ किलोमिटर दक्षिणतर्फ लागेपछि थारु होमस्टेमा पुग्न सकिन्छ । ०७० सालमा होमस्टे सञ्चालन गर्न गाउँमा हरेक परिवारले २ लाख खर्चेर आफ्नो घर–घरमा २ कोठाको ४ बेडको कोठा निर्माण गरेका हुन् । यसमा तालले ५०÷५० हजार आर्थिक सहयोग गराएको थियो ।

 घर–घरमा रहने पाहुनालाई उनीहरूले आफ्नो स्थानीय थारुका परिकार खुवाउने गर्छन् । २ वर्षको अन्तरालमा विदेशी पाहुना करिब १ हजार २०० जना र आन्तरिक पर्यटक १५ हजार आएको र   होमस्टेमा डबल बेडको १ रातको नेपालीलाई ५०० विदेशीलाई ८ सय, सादा खाना नेपालीलाई १०० विदेशीलाई २५०, मासुसहितको खाना नेपालीलाई २५० र विदेशीलाई भने ३५० शुल्क तोकिएको छ । थारु समुदायमा अनदीको चिचर, घुँगीको परिकार, सोझुवा रोटी, स्थानीय रूपमा उत्पादन गरेको रक्सीसहित दाल, भात, तरकारीलगायतका खाने कुरा पाइन्छ ।

The Asian cruise industry is experiencing srong double-digit growth, driven by demand from China

The Asian cruise industry is experiencing srong double-digit growth, driven by demand from China

The ‘Asia Cruise Trends’ study, which was released this week by the Cruise Lines International Association (CLIA), revealed that cruise lines welcomed almost 1.4 million Asian passengers in 2014, marking a 34% annual growth rate since 2012.

But the rate of growth of Chinese passengers jumped 79% in the same period, to 697,000 in 2014 – almost as many as all other Asian markets combined (701,000).

Cruises in the region now visit more than 168 ports across 18 countries, with a 34% overall increase in port calls since 2013. Japan tops the region with 646 port calls planned in 2015, followed by Malaysia (580), South Korea (377), Singapore and Thailand (374 each).

“It is exciting that, for the first time, we know the true size of Asian source markets and have been able to extend our understanding of Asia’s cruise industry growth and potential,” said Adam M. Goldstein, global chairman of CLIA.

“2015 will be a record-breaking year in Asia with more travellers cruising the region than ever before. The cruise industry is responding by offering more cruises with experiences tailored to Asian travellers as well as enticing international travellers with an easy way to visit Asia’s array of fascinating destinations.”

CLIA also noted that cruise lines are now recognising the need to bring their best ships and amenities to the region, with a range of new onboard amenities being offered in Asia, including many tailored to the region’s passengers.

bir hjospital

आफ्ना माग पूरा गर्न गरीवलाई दुःख दिने – डाक्टरको हड्ताल विरामीको बिचल्ली

१८ चैत, काठमाडौं । उपचार गर्ने डाक्टरहरु नै हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पताल गएका विरामी र तीनका आफन्तहरुको बिचल्ली भएको छ । निजी अस्पतालमा बन्दको प्रभाव नपरे पनि गरीव जनताको पहुँचमा रहेका सरकारी अस्पतालहरुको आकस्मिक बाहेक सबै सेवा बन्द भएपछि विरामीको बिचल्ली भएको हो । नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन नेपाल चिकित्सक संघको आह्वानमा देशभरका निजी तथा सरकारी अस्पतालका ओपिडी सेवा बन्द छन् । देशकै जेठो र ठूलो सरकारी अस्पताल वीर अस्पतालमा पुग्दा बिभिन्न ठाउँबाट उपचारका लागि आएका विरामी अस्पताल परिसरमै छन् ।

Munich Airport welcomes new home carrier

Munich Airport welcomes new home carrier

A British airline is now offering daily flights to Berne, Liège, and Rotterdam, and Munich Airport is happy to welcome another home carrier.

British airline, bmi regional, has permanently stationed two Embraer 145 aircraft in Munich and will launch new services to three European destinations in the summer timetable period now getting under way. In cooperation with Lufthansa, it is offering three daily departures to Bern and Rotterdam and two to Liège in Belgium effective immediately. The flights will be operated under a code sharing arrangement with Lufthansa with BM and LH flight numbers. At present, bmi regional is already flying twice a day to Bristol in the UK.

On hand to celebrate today’s inaugural flight, Thomas Weyer, Munich Airport’s CFO and head of Infrastructure, stressed the importance of the new home carrier’s services as feeder flights for long-haul traffic: “The commitment of bmi regional will further enhance the connectivity and appeal of the Munich hub. Passengers from Bern, Liège and Rotterdam now have quick access to many destinations all over the world.”

Dr kc

डाक्टरहरु अनसनरत केसीलाई समर्थन गर्दै रिले अनशनमा

काठमाडौ – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशैभरका चिकित्सकहरुले मंगलवारदेखि रिले अनसन थाल्ने भएका छन् ।
संघले डा केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशभरका शाखाहरुलाई ब्यवस्थित ढंगले रिले अनसन जारी राख्न निर्देशन दिइसकेको छ । केसीको आन्दोलनलाई समर्थन जनाउँदै संघमा आवद्ध देशैभरका चिकित्सकहरुले अस्पताल तथा क्लिनिकबाहिरै बसेर ओपीडी सेवा सञ्चालन गरेका थिए । संघले डा केसीको मागप्रति वेवास्ता गरिए देशैभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने योजना बनाएको छ । उनको माग सुनुवाई नभए सम्भवतः बुधवारदेखि नै देशैभर आकस्मिकबाहेकका सवै सेवा ठप्प पार्ने गरी कार्यक्रम ल्याइने संघले जनाएको छ ।
राजधानीको त्रिवि शिक्षण अस्पतालमा चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाकै नेतृत्वमा मंगलवार अपरान्ह ४ बजेदेखि रिले अनसन सुरु गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।