अमेरीकाको अग्लो पहाड़मा नेपाली म्यूज़िक भिडियो को छायॉकन

‘आबाज बिना तिमिलाई सुन्न सक्छु म,

प्रकास बिना तिमिलाई देख्न सक्छु म’

बिना कुनै भाषा,बिना कुनै लिपि हाम्रो

नाम जोडेर देख्न सक्छु म …”

रजिना रिमालको स्वरमा सजियको उक्त गितमा शब्द स्वप्निल बरालको रहेको छ भने संगीत हरक्युलस बस्नेतले भरेका छन, पुर्ण प्रेममय र रोमान्टिक गितलाई अमेरिकाको उच्च पहाडको रमनिय स्थानलाई शम्भु मोक्तानले आफ्नो क्यामराको कैदमा पारेका छन।  त्यस्तै गरी उक्त गितमा प्रेममय भाब ब्यक्त गरी आकर्षित अभिनय गरेका छन मोडलद्वय पूर्णिमा खड्गी र देव क्षेत्रीले भने मेकअपमा साथ दियकी छिन। रश्मी स्रेष्ठले र भिडीयोलाई पुर्णरुप दिन आफ्नो उत्कृष्ट सृजना प्रयोग गरी निर्देशन गरेका छन अभिनेता/निर्देशक बिक्की पुलामीले ।

24232968_2088558534494134_8718799528666081468_n

song : Aawaj
Singer : Rajina Riimal
Lyrics : Swapnil Baral
Music : Hercules Basnet
Cast : Purnima Khadgi & Dave Chhetri
MuA : Rashmi Shrestha
DOP : Shambhu Moktan

It’s a Bicky Pulami Creation …

Spread the love