युद्धका लागि तयार – सी जिनपिङ्ग

काठमाडौं ।  सी जिनपिङ्गले धेरै आक्रमक भाषण गरे  उनले भाषणका क्रममा चीन विश्वमा आफ्नो स्थान पाउने कुरामा पूर्णरुपमा ढुक्क रहेको बताए । चीनका राष्ट्रपति सी जिनपिङ्गले चीन दुश्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार रहेको बताएका छन् । चीनले बाहिरी आक्रमणको विगतमा बलियोसँग सामना गरेको इतिहास भुल्नु हुँदैन ।’ सी ले आफ्नो भाषणमा ताइवान र हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई पनि कडा चेतावनी दिए । ‘चीनबाट एक इन्च पनि जमिन कसैले खोस्न सक्दैन’–सीले भनेका छन्मं गलवार १३ औँ नेशनल पिपल्स कांग्रेसलाई सम्बोधन गर्दै सीले भने–‘हामीले पूरै मजबुतीका विश्वमा आफ्नो स्थान बनाउन पनि दृढ संकल्प गरेका छौँ ।’  सी जिनपिङ्गले भने–‘चीनको कायाकल्प नै चिनियाँको सबैभन्दा ठुलो सपना हो । हामी आफ्ना दुश्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार छौँ । हामीले पूरै मजबुतीका विश्वमा आफ्नो स्थान बनाउन पनि दृढ संकल्प गरेका छौँ ।’

Spread the love