मेसी र नेयमारलाई उछिन्दै रोनाल्डो

२०७४ कार्तिक ७ : सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन मदत गरेका रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने ।यसपल्टको च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए ।

Spread the love