माइतीघरमा पेटीकोट लगाएर प्रदर्शन , बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग

काठमाडौं : काठमाडौंमा आज बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै  माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पक्राऊ परेकालाईअनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो ।

Spread the love