फ्रान्समा इन्धनको मूल्य वृद्धि फिर्ता

१९ मंसिर, काठमाडौं । एक वर्षभित्रै २३ प्रतिशत वृद्धि गरिएको फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित गरेको छ । मूल्य वृद्धिविरुद्ध फ्रान्सका हजारौं नागरिकले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार पछि हट्न बाध्य भएको हुन् ।  धानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्काल लागू नहुने घोषणा गरेको बीबीसीले जनाए छ ।

Spread the love