पेरिसडाँडामा पुष्पकमल दाहालसहित प्रधानमन्त्री ओली

काठमाडौँ — बिहीबार मात्र एमाले र माओवादी केन्द्र विघटन भएपछि ओली र प्रचण्डको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको छ । अध्यक्ष पुष्पकमल दाहालसहित ओली पार्टी कार्यालय निरीक्षणका लागि पेरिसडाँडा पुगेका छन् ।  नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री  ओली तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् ।  

Spread the love