नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट

३० कात्तिक, गोरखा :  गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट  भएको छ । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको हो । घटनामा कुनै क्षति नभएको  प्रहरीले जनाएको छ ।

Spread the love