घ्याङ्फेदीमा पहिरोले ३७ घर विस्थापित, १२ घरमा क्षति

नुवाकोट : नुवाकोटको को दुप्चेश्वर गापा–१ को चेताङमा गएको पहिरोमा १२ घर  पूर्णरुपमा क्षति भएका छ । ३७ घरपरिवार विस्थापीत भएका छन । पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि विस्थापित भएको छ । घटनास्थलमा नुवाकोट क्षेत्र नं १ का सांसद हीतबहादुर तामाङले जानकारी दिनुभयो । माङ्गेन खोलामा आएको बाढीले तीन वटा झोलुङ्गे पुलसमेत बगाएको छ । पहिरोबाट विस्थापित भएकालाई नजिकैको घ्यावार चौरमा राखिएको छ ।

Spread the love