पत्रकार लामालाई पितृ शोक

 काठमाडौ,नुवाकोटका संचारकर्मी तथा गीतकार भरतसन्तोषी लामालाई पितृ शोक परेको छ।बिगत केहि समय देखि उच्च रक्तचाप बाट पीडित भई काठमाडौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराईरहेका उनका बुबा जयबहादुर तामाङको मंगलबार साझ आफ्नै निवास नुवाकोट भद्रुटारमा ७२ वर्षमा निधन भएको हो। मृतकका तीन छोरा र दुई छोरी छ्न।पत्रकार लामा जेठा छोरा हुन।पत्रकार महासङ्ह नुवाकोटका पार्सद तथा हाम्रो पावर न्युज अन्लाईनका समाचारदाता समेत रहेका लामाको परिवार जनमा पुग्न गएको क्षति तथा यस दुखद घडीमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ।

Spread the love