सबैका लागि स्वास्थ्य – आज स्वास्थ्य दिवस

चैत्र २४, काठमाडौं  : सबैका लागि स्वास्थ्य भन्ने मुल नारालिदै आज स्वास्थ्य दिवस मनाईन लागेको हो । स्वास्थ्यको बारेमा जनचेतना जनाउने उदेश्यले विश्व स्वास्थ्य दिवस मनाईदै छ । दिवसका अवसरमा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौंको हनुमानढोकामा कला प्रदर्शनी गर्ने जनाएको छ ।

Spread the love