बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईंदै 

२०७५, कार्तिक १४ :   बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईंदै  आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईंदैछ । ६ महिनादेखि पाँच बर्षका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार भन्दा बढी बालबालिकालाई जुकाको औषध खुवाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Spread the love