शीमारु एपको मजा, अब भायाटिभीमा

काठमाडौ ः भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगतप्रयोजनकालागिउच्चगतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायकहो । आफनाग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदानगर्ने कुरामाभायानेट सध अगाडि हुन्छ । यसै क्रममाग्राहकहरुलाई भायाटिभी मार्फत अझ बढी मनोरञ्जन प्रदानगर्नकालागि भायाटिभीमा Bollywood movies ‘शीमारु यल मझबलम’ on demand’ movie packmarphat पनि समावेश गरिदैछ । भायानेटका ग्राहकहरुले अबमात्रप्रतिमहिना रु. ९९ (भ्याट सहित) तिरेर २५ वटा शानदारक्लासिकदयििथधययमसिनेमाहरुको आनन्दलिन सक्नेछन ।

Spread the love