उद्दब कार्कीको नयाँ लोक दोहोरी गीत सार्वजनिक(भिडियो सहित)

काठमाडौ,शिवपुरी म्युजिकको प्रस्तुतिमा चर्चित गायक उद्द्ब कार्कीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ।चर्चित गायिका पार्वती कार्कीको लय संकलन तथा पवन वाङ लामाको म्युजिक एरेन्जरमा तयार भएको यस गीतको नामकरण भने ´उहीँ सग बिहे गर`राखिएको छ।माया पाउनु मात्रै होइन गुमाउनु पनि माया हो भन्ने दृष्टान्त प्रस्तुत गरिएको यस गीतमा प्रोसिस तिमल्सिनाको निर्देशन रहेकोे छ भने बिक्रम थपलिया,अनु पराजुली र रीता थापाले सफल अभिनय प्रस्तुत गरेका छन।

Spread the love