जन प्रतिनिधिको तुईन तुलुङ्गता

हुम्लामा कुरामात्र सिमीत बिकासको नारा हाल आएर जन प्रतिनिधिको तुईन तुलुङ्गतामा झुण्डीन बिवस छन् प्रतिनिधि । तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको छ ।

Spread the love