माइतीघरमा टोपी दिवस

१७ पुस, काठमाडौं  : विश्वव्यापीकरणको प्रभावले  इस्वी सम्वतको नयाँ वर्षको दिन माइतीघरमा ‘टोपी दिवस’ मनाएका छन् । युवायुवतीहरूले गत वर्षजस्तै कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटाेपी लगाएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन भन्दै ०७० सालदेखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको लागी ‘टोपी दिवस’ मनाउन सुरु गरिएको हो।

Spread the love