काठमाडौको मोटरवाटोको कन्तबिजोग – स्थानीय युवा सहित एक ¥याली

दिपक न्यौपाने, काठमाडौ ः बिगद लामो समयदेखि टोखा झोर मोटर वाटो टाउको दुखाईको बिषय बनिरहेको बेला टोखा न.पा. – १ बासी युवा तथा स्थानीय स्कुलले बिद्याथीहरुको एक ¥यालीले मोटरवाटोको समस्या तत्काल समाधान गर्न दवाब दिने उदेश्यले वाजा गाजा सहित एक ¥याली निकोलेको हो । केहि वर्ष अगाडी मात्र गरियको यस बाटो को पिच सडक हिजो आज देख्न सकिदैन हाल बाटो बिस्तारको क्रममा ज्यादै लापरवाही गरेको ले  ड्रेन को पानी सबै बाटोमा बग्ने गरेको सरोकार निकायले गरेको लाजमर्दो स्थितीले बाटो हो कि खोलो भन्ने भान पारेको स्थानीय बासीहरुको भनाई रहेको छ ।  झोर महांकाल युवा क्लब स्थानीय बासिन्दा र बिभिन्न संघ सस्था एकबद्ध भइ बाटो लाइ हेर्ने ठेगेदार र सरोकारवाला लाइ खबर दारी गर्दै मौन र्याली गरेका हुन् । ठेगेदार र सरोकारवाला लाइ खबरदारी गर्ने उदेश्यले यो ¥याली निकाल्नु परेको पिडीत पक्षहरुको भनाई छ ।  हाल भैरहेको झरना महोत्सवलाई पनि बाटो को कारण प्रभाबित पारेको महसुस गर्ने सकिने स्थानीय वासी सुदाम धिलाले दि पावर न्युज डट कम लाई गराए ।tokha-municipaliti-1-kathmandutokha-municipaliti-1-kathmandu 4 tokha-municipaliti-1-kathmandu 5

Spread the love