थप भूकम्प मापन केन्द्रहरु खुल्दै

थप भूकम्प मापन केन्द्रहरु खुल्दै

नेपालका उच्च हिमाली क्षेत्रहरुमा थप भूकम्प मापन केन्द्रहरु खोल्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार गएको दुई वर्षको अवधिमा २१ वटा स्टेशनहरुलाई पुरानो एनलग विधिबाट डिजिटल पद्धतिमा स्तरोन्नति गरिएको छ।