छुरा हानेर श्रीमतीको हत्या

छुरा हानेर श्रीमतीको हत्या

दुबैले एकाअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका थिए ।  चन्द्रगिरी नगरपालिका नैकापमा एक युवकले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यामा संलग्न युवक २४ घन्टा नवित्दै पक्राउ परेका छन् ।एक महिनादेखि दिदीको घरमा बस्दै आएकी उनलाई शरिरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको छ ।

 हेटौँडा ट्रकको ठक्करबाट मृत्यु

हेटौँडाबाट बारको कलैयातर्फ जाँदै गरेको ना७ख ४६८ नम्बरको ट्रकले बुधबार अपराह्न हेटौँडा उपमहानगरपालिका-१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

https://www.youtube.com/watch?v=qhWMYXbEubk

घरको झ्यालबाट खसेर महिलाको मृत्यु

८ फागुन, काठमाडौं । काठमाडौं–६,नारायण गुरुङको घरमा बसेको वेला भ्यालबाट खसेर गम्भिर घाइते भएकी उनको दिर्घायु अस्पताल, चाबहिलमा उपचारको क्रममा मृत्यु भएकोछ । मृत्यु हुनेमा भोजपुर पत्नाङ–७ घर भएकी ४९ बर्षीया छेती शेर्पा छिन् ।