बडा दशै २०७७ को हार्दिक मंगलमय शुभकामना – हरिशरण काफ्ले

नेपालीहरुको घर आँगनमा आइरहेको बडा दशै २०७७ ले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा भाईचारा रहोस  ,  कोरोनाको महामारीबाट सम्पुर्ण बिश्व जगतलाई मुक्ति मिल्लोस भन्ने सद्भाब राख्दै यहाँहरुको जीबनमा नयाँ उत्साह, उमंग, जोस, नयाँ आयाम, दिर्घायु, समृद्घि, सु–स्वास्थ एवं उत्तरोत्तर प्रगती यस बडा दशैले ल्याओस् भगवान जगन्नाथको आर्शिवाद सबैमा मिल्योस भन्ने सद्भाभावना प्रकट गर्दै बडा दशै २०७७ को हार्दिक मंगलमय शुभकामना   व्यक्त गर्द छु ।

 

हरिशरण काफ्ले

पुर्व शिक्षक

श्री बौडेश्वर उच्च माबि टोखा

 

Spread the love