परीक्षा रद्द गरेको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

पूर्व–पश्चिम राजमार्गको  गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले
परीक्षा रद्द गरेको विरोधमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको बिहिबार र शुक्रबार प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।शुक्रबारको परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् ।

Spread the love