बुद्धभुमीमा श्रीमानले शरीरमा मट्टितेल छर्केर जलाए श्रीमती

कपिलवस्तु : २२ बर्षिया शीला नाउलाई श्रीमानले शरीरमा मट्टितेल छर्केर जलाए श्रीमती जलाएका छन् ।बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्।
श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले जानकारी गराएका छन् । ‘छोरी र ज्वाइँबीच झगडा हुँदा कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको हत्या गरेपछि मट्टितेल छर्केर शीला नाउ को सोमवार घरभित्रै जलेर मृत्यु भएको छ।

Spread the love