वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ


उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा रातो मछिन्द्रनाथ वर्षा र सहकालका देवताका रुपमा पूजिने रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो ।


मछिन्द्रनाथ जात्रा


मछिन्द्रनाथ जात्रा

Spread the love