राजबल्लभ कोईरालाले धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने

raj balbhav koirala help

काठमाडौं – दुई दिन भित्रै सो रकम सिताराम कट्टेल (धुर्मुस) मा हातमा पर्ने उल्लेख गर्दै राजबल्लभले भनेका छन् ‘सहयोग रकम सानो हुँदैन, सबै भन्दा ठूलो मन हो । धुर्मुस-सुन्तलीद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन बस्तिका लागि उनले आफ्नो हजुरबा टिकाबल्लभ कोईरालाको नाममा सहयोग गर्न लागेका हुन् । अमेरिका बस्दै आएका नायक राजबल्लभ कोईरालाले धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

‘६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधिन गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि१ लाख एकजार दिने प्रतिबद्धता गरेँ,’ उनले भनेका छन् ।

Spread the love