मन्त्री सहित ७ जनाको शव शिक्षण अस्पतालमा

काठमाडौं : बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरु हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै सनाखत भएको छ । अन्यको पहिचानका लागि डीएनए परीक्षण हुन सक्ने सम्भावना छ ।

Spread the love