बम विष्फोट गर्ने ७ जना विप्लव कार्यकर्ता पक्राउ

प्रहरीका अनुसार राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको जानकारी दिएको छ । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते
भएको छ । महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।

Spread the love