कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मा

१२ साउन, काठमाडौं  :  सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

 

Spread the love