खाडीबाट भन्दा अमेरिका र जापानबाट बढी रेमिटेन्स

काठमाडौं : दुई वर्षदेखि धेरै रेमिटेन्स पठाउने सूची फेरिएको छ। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा वैदेशिक रोजगारीमा जाने नेपालीले आफ्नो कमाई पठाउँदा खाडी र मलेसियाबाट धेरै रेमिटेन्स भित्रिने गरेको छ। रेमिटेन्स कम्पनीहरुमार्फत नेपाल पैसा पठाउने देशको पहिलो नम्बरमा अमेरिका देखिएको छ। कुल रेमिटेन्समा अमेरिकाको हिस्सा ३१ प्रतिशतभन्दा माथि देखिन्छ। कतार, साउदी अरब र मलेसियाबाट सर्वाधिक रेमिटेन्स भित्रिने गरेकोमा अमेरिका र जापानबाट बढी रेमिटेन्स बढिरहेको छ।

Spread the love