अमेरिका मा नेपाली पुस्तकालय बनाउने प्रतिबद्ता – कृष्ण पोखरेल

  • सुरजि कोइराला 

एन आर एन अमेरिका का वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल ले आफ्नो उम्मेद्वारी आगामी एन आर एन को अध्यक्ष पद को लागी घोषणा गरेका छन । युबा नेतृत्व सधै सकृय रहनु पर्छ भन्ने मन्याता राख्ने पोखरेल आफै पनि एक लगनशिल ब्यक्तित्व का धनी हुन । आफु ले बोलेको गरेर छोड्ने प्रबृती का पोखरेल को बिगत ले पनि पुष्टी गर्छ कि उनि एक कर्मठ युबा हुन जुन एन आर एन लाई अत्यन्त आवस्यक छ । बिगत मा महासचिब देखी वरिष्ठ उपाध्यक्ष सम्म उन को यात्रा निकै चुनौती ले भरिएको थियो तर पनि हरेक चुनौती लाई अबसर को रुप मा हेर्ने पोखरेल परिवर्तन मा बिश्वास गर्नु हुन्छ । सानै देखी बिकास को कुरा हरु मा चासो राख्ने पोखरेल, रचनात्मक काम गर्न रुचाउनु हुन्छ । प्रबास को बसाइ मा पनि देश लाई के गर्न सकिन्छ साथै हाम्रो समाज लाई के दिन सकिन्छ भन्ने कुरा हरु लाई मध्य नजर गर्दै आफु समाजिक सेवा मा लागेका हुन र अरु लाई पनि लाग्न सुझाब दिन्छन ।

नेपाल हरु को निकै बाहुल्यता रहेको अमेरिका मा नयाँ जेनेरेसन का बच्चा हरु को लागी केहि गर्न चाहन्छन कृष्ण पोखरेल । हाम्रा छोरा छोरी हरु ले अब शिक्षा क्षेत्र बाट बिश्व मा नाम राख्नु पर्छ । पहिले हामी बिर नेपाली भनेर चिनियौ अब पढेलेखेका युबा हरु ले बैज्ञानिक तरिका बाट आफ्नो सोच र सामाजिक योगदान दिनु पर्छ । हाम्रो पुर्खा हरु ले गरेको काम को उचित मुल्याङ्कन गर्दै साथै हाम्रा कला सस्कृति, र साहित्य को प्रबर्धन गर्दै अमेरिका को न्यूयोर्क बाट नेपाली पुस्त कालय निर्माण गर्न चाहन्छन । आफु निर्बाचित भए एन आर एन अमेरिका लाई एक छुटै तहा मा पुर्याउने बाचा गरेका छन । अध्यक्ष पद का सच्चा हक दार पनि पोखरेल नै हुन किनभने अहिले उनि ब रिष्ट उपाधक्ष्य हुन । उन को समर्थन मा ब्यापक जन समर्थन जुटी सकेको पनि छ । आफु ले धेरै अबसर का प्याकेज साथै हाम्रा नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई सुबिधा हुने कुरा हरु मा बिषेश जोड दिइ रहेका छन ।

krishna-pokhrel-1

Spread the love