नेपाल लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश वितरण

 कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठक निर्णयले  नेपाल लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

Spread the love