पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत

२०७३, मंसिर १०:   पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत गर्नु पर्ने भएकाले मध्यान्ह १२ देखि २ बजेसम्म विद्युत अवरुद्व हुने काठमाण्डौं ग्रीड महाशाखा प्रशासनले जनाएको छ । राजधानीलाई लोडसेडिङ मुक्त बनाउने अभियान शूरु गरेसँगै प्राधिकरणले मर्मत गर्ने कार्यलाइ पनि तिब्रता दिएको छ । ललितपुर क्षेत्रमा भोलि दुई घण्टा विद्युत अवरुद्व हुने भएको छ । पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत गर्नु पर्ने भएकाले मध्यान्ह १२ देखि २ बजेसम्म विद्युत अवरुद्व हुने काठमाण्डौं ग्रीड महाशाखाका प्रशासनले जनाएको छ ।

Spread the love