फोहोर नउठाएको भन्दै मेयरविरुद्ध नाराबाजी

१५ असार, काठमाडौं : क्याम्पस अगाडिको फोहोर नउठाएको भन्दै प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन । थुप्रिएर दुर्गन्ध फैलिँदा काठमाडौंको फोहोर नउठाएको भन्दै मेयरविरुद्ध नाराबाजी सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ ।

Spread the love