कलंकी-कोटेश्वर सडक प्रयोग गर्न जोखिमपूर्ण

चीन सरकारको सहयोगमा बनेको कलंकी-कोटेश्वर सडक  प्रयोग गर्न जोखिमपूर्ण छ। फराकिलो सडकमा पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ। तस्बिरमा हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ  । विपरीत दिशाबाट ५० किमी प्रतिघन्टाको गतिमा हुइँकिएर आउने सवारीलाई बाटो छुट्टयाउन बार, पर्खाल वा खाली ठाउँ बनाइएन भने दुर्घटना जोखिम बढ्छ। चारलेनको द्रुतमार्गमा सडकबीचमा विपरीत लेन छुट्टयाउने काम नहुदा दुर्घटना घटेको छ। लेनमा डिभाइडर राखिए जोखिम बढी भरपर्दो र सुरक्षित हुन्छ।

Spread the love