ककनी गाँउपालीका पैरेमा जीप दुर्घटना

द पावर न्युज डट कम, नुवाकोट ः ककनी गाँउपालीका ३ स्थित ढुङ्गाना गाँउमा आज बिहान ७ बजे एक बोलेरो जीप दुघटना भएको छ । दशैको नबमीका दिन सवारीसाधन पुजा गर्नको लागी जीप धुनको लागी चालकले सो गाडी घुमाउने क्रममा पर्खालबाट करिब ३० मिटरको दुरीमा झरेर दुर्घटना भएको छ । चालक सकुसल रहेका छन् भने सवारी साधनमा गम्भिर क्षती भएको छ । मोटर बाटोको अबस्था राम्रो नभएकोले गर्दा सो घटना हुन पुगेको स्थानीय प्रतक्ष दर्शीले जनाएका छन् ।

Spread the love