जनता बैंकको सिइओमा पर्शुराम कुँवर

काठमाडौं : तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि क्षेत्री तीन बर्ष देखि पर्शुराम कुँवर जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले बिहीबार चार बर्षका लागि कुँवरलाई नियुक्त गरेको हो।   स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करियस सुरु गरेका क्षेत्रीले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा काम गरेका थिए।  पछिल्लो तीन बर्ष बैंकिङ सम्बन्धि बिभिन्न अध्ययन, अध्यापनमा संलग्न रहेका क्षेत्रीले जनता ‘जोइन’ गरेर नयाँ चुनौती स्विकार गरेका  पर्शुराम कुँवर जनता बैंकको प्रमुख   सिइओको रुपमा कार्यभार सम्हाल्न लागेका हुन्।
Spread the love