चियाबारीमा आन्तरिक पर्यटक

इलाम चियाबारीमा घोडाचढी रमाइरहेका छन् । त्यस क्षेत्रमा करिब तीन दर्जन घोडा रहेको छ । आन्तरिक पर्यटक बाट यहाँ एक पटक घोडा चढेर १० मिनेट यात्रा गरेको रु. १०० लिने गरेको छ । घोडाबाट प्रतिदिन करिब एक हजारदेखि १२ सयसम्म आम्दानी हुने व्यावसायीहरु को भनाई छ ।

Spread the love