माघ १६ गते १ बजे दोस्रो धर्ना प्रदर्शनमा आमन्त्रण – मानव अधिकार तथा शान्ति समाज

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal
 काठमाण्डौँ: संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत २०७५ माघ १६ गते दिउँसो १ बजे संघीय संसद भवन अगाडि आयोजित दोस्रो धर्ना प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुलाई आमन्त्रण ।
मिति ः २०७५ माघ १६ गते बुधबार
समय ः दिउँसो १ बजे
स्थान ः संघीय संसद भवन ३ नम्बर गेट अगाडि नयाँ बानेश्वर काठमाण्डौँ
Spread the love