अमेरिकामा कुन राज्यमा घर किन्न संभव ?

अमेरिका : अमेरिकामा घर किन्न अहिले पहिलेको भन्दा महंगो छ । आर्थिक मन्दीको पनि चर्चा भैरहदा हाल अमेरीकाको  टेक्ससको ड्यालस, कोलोराडोको डेनभर लगायत धेरै शहरमा घरको मूल्य बढ्ने क्रम रोकिएको छ । २००७ को मध्येमा शुरुभएको आर्थिक मन्दी पछि घट्न थालेको छ । विक्रेतालाई मूल्य घटाउन दवाव परिरहेको बेला  हाल घर जग्गाको तातेको बजार केही मत्थर भएको छ ।

Shree jagannath jewellery new road, kathmandu
 मूल्य केही मथ्थर भएपनि घर किन्न  बार्षिक  आम्दानी ४३ हजार डलर भएपुग्छ ।  औसत आम्दानी बार्षिक ४५ हजार हुनेहरुले त्यहाँका अधिकांशले घर किन्न सक्छन् । १९ राज्य अलाम्बामा, आलस्का, अर्कान्सस्, इन्डियाना, अायोवा, क्यान्सस, केन्टकी, मिचिगन, मिनियोसोटा, मिजोरी, नेब्रास्का, नर्थ डेकोटा, ओहाओ, अक्लोहामा, पेन्सिलभानिया, साउथ डेकोटा, वेष्ट भर्जिनिया, विस्कन्सन् र वेमिङ्मा त्यहाँको औसत वार्षिक आम्दानी  हुनेहरुले घर किन्न संभव छ ।
Spread the love