बडा दशै २०७६ सालकोे हार्दिक मंगलमय शुभकामना – चितरन्जन हाजरा

नेपालीहरुको घर आँगनमा आइरहेको बडा दशै २०७६ ले सम्पुर्र्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं शुभेच्छुक सहकर्मी मित्रहरु तथा हाम्रा ग्रहक महनुभावहरुमा यहाँहरुको जीबनमा नयाँ उत्साह, उमंग, जोस, नयाँ आयाम, दिर्घायु, समृद्घि, सु–स्वास्थ एवं उत्तरोत्तर प्रगती यस बडा दशैले ल्याओस् भगवान जगन्नाथको आर्शिवाद सबैमा मिल्योस भन्ने सद्भाबना प्रकट गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

प्रोपाइटर
चितरन्जन हाजरा
फोन : ९८१३७८४०४२

जगन्नाथ ज्वलरी, न्युरोड, काठमाडौ



दशै तिहार बिषेश छुट अफर
Spread the love