सुनको भाउ सामान्य बढ्यो – चाँदीको स्थिर

सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ भने स्थिीर छ।   सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको भाउ स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनकाृे भाउ अर्थात प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Spread the love